विवाहपछि मान्छेले आफ्नो सुख–दुःख साट्ने अत्यान्तै निकटका भरपर्दो साथी पाउँछन् । श्रीमान श्रीमती भएपछि उनीहरुले एकअर्कासँग हरेक कुरा साझेदार गर्छन् । एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीम अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ । त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विवाहपछि एक्लोपना हट्छ । तर, पछिल्लो समयमा अक्सर दम्पती नै एक्लोपनको शिकार बन्दै गएको पाइन्छ । एक शोध अनुसार २० प्रति...
वैवाहिक जीवनमा पनि एक्लोपन ?
