खजुरा । पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताउनुभयो । “यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उहाँले भ...
थारु समुदायमा मुर्गा पूजन
