चुनावका कारण पल शाहको सुनुवाइ स्थगित

काठमाडौं : नाबालिग जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ स्थगित भएको छ। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको तयारीका कारण  शाहको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृतले जानकारी दिएका हुन्। योसँगै शाहको सुनुवाइ तेस्रोपटक स्थगित भएको छ। यसअघि बलात्कारको मुद्दामा सफाइ पाइसकेका शाहलाई अदालतले बाल यौन दुर्व्यवहारको मुद्दामा स...

थारु समुदायमा मुर्गा पूजन

खजुरा  । पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताउनुभयो । “यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उहाँले भ...

थारू बस्तीमा गुञ्जायमान ‘सखिया नाच’

कैलालीको टीकापुर नगरपालिका–१ सत्घरुवा गाउँ अचेल मादलको ताल र मञ्जिराको झंकारले गुञ्जायमान छ । ४४ घर घरधुरी रहेको गाउँका बालकदेखि बृद्धासम्म बेलुका गाउँकै बरघर अमित कुमार चौधरीको घरमा भेला हुन्छन् । अनि सुरु हुन्छ, मादलको ताल र मञ्जिराको झंकारसँगै सामूहिक नाचिने सखिया नाच । फटक ट्वाङ घरौना, फटक टवाङ घरौना।।।मादलको आवाजमा नर्तकीहरु कम्मर मर्काउन थाल्छन् । सामूहिक नाचिने सखिया नाचले गाउँमा दसैँ...

चाडबाड लागेपछि मन भक्कानिन्छ

उर्लाबारी, । मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका ५१ वर्षीय दीपक गिरीलाई दशैँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (यूएनएचसीआर)ले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन थालेपछि उनका सबै आफन्त परदेशीय । श्रीमती र छोराछोरी अमेरिकामा बस्छन् । बुवाआमा, बहिनी ज्वाइँ र भाइको परिवार अस्ट्रेलियामा छ । गिरी १३ वर्षयता एक्लो छन  । आफन्त कोही छैनन् । अरू ...

‘दशैं आउँछ, ऋण बढाएर जान्छ’

काठमाडौँ,  । सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त छन । दशैँको तयारी गर्नुपर्ने बेलामा उनलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् । काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।” बि...

सुन्दर देखिन के खाने ?

अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ। क्रिम पाउडर घसिन्छ। तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ। खानेकुराका कारण छाला प्रभावित हुन्छ। छाला स्वस्थ सुन्दर बनाउन के खाने? अमला, कागती र भेडेखुर्सानी भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी...

बडादसैं बिशेष : यस्ताे छ दसैं मन्त्र

बडादसैंका बेला मान्यजनका हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गाभवानीको प्रसाद स्वरूपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्र उच्चारण गर्ने गरिन्छ । मन्त्रहरूसँगै विभिन्न आर्शिवाद पनि दिने चलन छ । संस्कृतका मन्त्रहरूमा धन, मान, ऐश्वर्य, बल, आयु, स्वास्थ्य, ज्ञान, शान्ति मनोकामना पूर्णलगायतका शुभेच्छासहित आर्शिवाद दिने गरिन्छ । विभिन्न मन्त्र भए पनि नेपाली समाज...

जाजरकोटी समाजद्धारा शुभकामना आदान प्रदान तथा शेरबहादुर अधिकारीको प्रथम स्मृति सभा सम्पन्न

जाजरकोटी समाज काठमाडौ नेपालले आज एक विशेष कार्यक्रम गरि बहुआयामिक व्यक्तित्वका धनि दिवंगत शेरबहादुर अधिकारीको प्रथम स्मृति सभा तथा दशै, तिहार, नेपाल संवत् ११४३, छठ पर्व २०७९ को उपलक्ष्यमा शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौ रामशाह पथ, भृकुटीमण्डप स्थित पद्योदय माध्यमिक विद्यालयको सभाहलमा जाजरकोटी समाज काठमाडौ नेपालका अध्यक्ष यज्ञबिक्रम शाहीको सभाध्यक्षता र राष्ट्रिय सभाको प्...

मगर जातिको अमृर्त संस्कृति “झाक्रि मेला” वृत्तचित्र असोज ६ गते राष्ट्रिय नाँचघरमा पर्दशन हुँदै

काठमाडौ । भुमे गाँउपालिका १ लुकुम पुर्वि रुकुममा निर्माण भएको मगर जातिको अमुर्त संस्कृति बोकेको “झाँक्रि मेला” वृत्तचित्र यहि असोज ६ गते बिहिबार दिउसो १ बजे सांस्कृतिक संस्थान, राष्ट्रिय नाँचघर, जमल, काठमाडौमा बिशेष पर्दशन हुने भएको छ । नेपाल मगर संघ, केन्द्रिय समिति, सञ्चार तथा प्रकाशन बिभागको प्रस्तुती र लुगुम्याल समाज, काठमाडौको ब्यबस्थापनमा तयार गरिएको मगर जातिको अमुर्त संस्कृति “झाँक्रि ...

शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, २० जनाको मृत्यु

इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ। दोहोरो झडपमा धेरै जना प्रदर्शनकारी घाइते भएका छन्। धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ। यद्यपि हि...