चन्द्रमाको सतहमा भेटियो पानी

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । 'सोफिया' उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो । सोफियाले चन्द्रमाको 'क्लेभियस क्रेटर' मा पानी फेला ...

लुगुम्याल समाजले पठायो क्यान्सर पिडित फुल बुढा मगरलाई घर

मन बहादुर पुन काठमाडौ । पाटन अस्पतालमा उपचारार्थ ब्लड क्यान्सर पिडित फुल बुढा मगरको स्वास्थ्यमा धेरै सुधार आएपछि लुगुम्याल समाजले उनलाइ आज घर पठाएको छ । भुमे गाँउपालिका २ पुर्वि रुकुमकी क्यान्सर पिडित फुल बुढा मगरको उपचारको लागि लुगुम्याल समाजको संयोजनमा फुल बुढा मगर बचाउ अभियान समिति बनाई आर्थिक सहयोगमा जुटेकोथियो । सगरमाथा गेष्टहाउस नयाँ बसपार्कमा भएको बिदाइ कार्यक्रममा आर्थिक अबस्था निकै ...

गायक भरत परियारको दशा गीत सार्वजनिक (भिडियोसहित)

काटमाडौ । रोजगारीका लागि बिदेशिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गायक सर्जक भरत परियारको दशा गीत सार्वजनिक भएको छ । भरत परियारको रचना, संगीत रहेको दशा गीतमा भरत परियार र पुर्णिमा परियारको स्वर रहेको छ भने लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको छ । मन बहादुर पुनको निर्देशन, छायांकन, सम्पादन रहेको गीतमा मिलन लामा, रिया पन्त सिदान्त लामा, कबिता लामा अमर सिलवाल र अरुणा तामाङको अभिनय रहेको छ । ग...

जुम्लामा सुरु गरे डा. गोविन्द केसीले अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारको विभिन्न माग राख्दै आएका डा. गोविन्द केसीले जुम्लामा अनशन सुरु गरेका छन् । उनले ६ बुँदे माग राखेर सोमबार दिउँसो २ बजेदेखि अनशन सुरु गरेको अनलाइनखबरलाई बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर निषेधाज्ञा र लकडाउन अन्त्य गर्नुपर्ने उनले माग राखेका छन्...

थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

काठमाडौँ, । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका ...

पहिला गोरु बलियो बनाउन खुवाइँने गुर्जो अचेल मान्छेले नै खोजिखोजी खान थाले!

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले कोरोना संक्रमण बढ्दै गएपछि मानिसले गुर्जोको लहराको चर्चा गरेको सुने। जंगलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उनका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ। मकवानपुरको पहाडी भेगका अधिकांश जंगलमा गुर्जोको लहरा छ्याप्छ्याप्ती पाइन्छ। कोरोना संक्रमणमा परेका व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न तरिका...

नेपाली वृत्तचित्र सहायक श्रीमान् रसियामा उत्कृष्ट

काठमाडौं । रसियामा आयोजित १९औं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालको बहुपति प्रथाका बारेको वृत्तचित्र चलचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले प्रथम पुरस्कार जितेको छ । यसअघि भाग्यले बाँचेकाहरू वृत्तचित्रमार्फत संसारभर चर्चा कमाएका निर्देशक पाण्डेको ‘सहायक श्रीमान्’ नयाँ वृत्तचित्र हो । रसियामा अगस्ट २३ देखि २९ तारिखसम्म चलेको यो फेस्टिबलमा सहायक श्रीमान्लाई रसिया, अमेरिकालगायतका देशका...

लोक गायक प्रेमराजा महत दम्पति कोरोनाबाट मुक्त

डिसी । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविता महत कोरोनाबाट मुक्त भएका छन् । गत अगस्त ७ मा महतले आफू र श्रीमती कवितालाई कोरोना संक्रमण भएको जानकारी फेसबुकमार्फत् दिएका थिए । कोरोनालाई जितेपछि महतले अगस्त २८ शुक्रबारको दिन कोरोनाबाट मुक्त भएको जानकारी फेसबुकमार्फत् नै दिएका छन् । महतले लेखेका छन्, ‘विश्वभरी रहेका हजारौं हजार इष्टमित...

चुनौतीलाई अवसरमा बदल्ने शुक्रराज अस्पताल

काठमाडौं- बढ्दो कोरोना भाइरसको जोखिमले देशभरका अधिकांश स्वास्थ्य संस्था थलिँदै गएका छन्। कारण हो- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जानु। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल लगायत देशभरका ८० भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा प्रभावित नहुने कुरै भ...

मृत्युपछि मान्छेको आत्माको वजन २१ ग्राम

प्राचीन मिश्रका बासिन्दाहरुमा एउटा मान्यता थियो कि मृत्युपछि मानिस एउटा लामो यात्रामा निस्किन्छ । मृत्युपछिको उक्त यात्रा निकै कठिन हुन्छ । मिश्र सभ्यताको इतिहासअनुसार उक्त यात्रामा रा भनिने सूर्य देवताको डुंगामा चढेर हल अफ डबल ट्रुथसम्म पुग्नु पर्दछ अरे । किम्बदन्तीहरुका अनुसार मान्छेको सत्यता पत्ता लगाउने उक्त हलमा आत्माको लेखाजोखा गरिन्छ र फैसला गरिन्छ । त्यहाँ सत्य र न्यायकी देवीको कलमको तुलना...