उर्लाबारी, । मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरका ५१ वर्षीय दीपक गिरीलाई दशैँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (यूएनएचसीआर)ले भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गराउन थालेपछि उनका सबै आफन्त परदेशीय । श्रीमती र छोराछोरी अमेरिकामा बस्छन् । बुवाआमा, बहिनी ज्वाइँ र भाइको परिवार अस्ट्रेलियामा छ । गिरी १३ वर्षयता एक्लो छन । आफन्त कोही छैनन् । अरू ...
चाडबाड लागेपछि मन भक्कानिन्छ
