कर्णाली प्रदेशको अति कठिन भूबनोट भएको जिल्ला हो, डोल्पा । यही विकटता माथिल्लो डोल्पा पदमार्ग (अपर डोल्पा सर्किट) मा जाने साहसिक पदयात्राप्रेमीको रोजाइमा पर्ने गरेको छ । कम्तीमा तीन साताको समय छुट्याउनुपर्ने यो पदमार्ग खासगरी बाह्य पर्यटकमाझ प्रिय छ । जुफालदेखि शुरु हुने पदयात्रा दुनै हुँदै विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती द्यो, नगला र बगला पास, शे फोक्सुण्डो ताल हुँदै पुनः जुफाल ...
लुकेकाे हिरा माथिल्लाे डाेल्पा
