नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन जना पक्राउ

काठमाडौँ, १८ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल रहेका छन् । तीनै जनाले विसं २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोह...

कर्णालीका यी आर्कषक १० गन्तव्य, जहाँ सजिलै जान सकिन्छ

मन बहादुर पुन कर्णाली प्रदेश प्राकृति स्रोत साधनले धनी छ । नेपालको पर्यटन प्रर्वद्धनको हिसावले भर्जिन क्षेत्र हो । समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटननै हो । नेपालकै सबैभन्दा ठूलो ताल राराजस्ता मनोरम प्राकृतिक स्थलहरूले कर्णाली भरिभराउ छ । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित पवित्र तीर्थस्थल कैलास मानसरोवरको प्रवेशद्वार कर्णाली प्रदेश नै हो ।  तर, धेरैलाई कर्णाली विकट र ...

विश्व पर्यटन दिवसको दिन पि के शेर्पाकाे नयाँ अभियान, सगरमाथा नेश्नल पार्कमा गरे वृक्षा रोपन

https://www.youtube.com/watch?v=xxntRG6jdeA काठमाडौ । विश्व पर्यटन दिवसको अवसरमा उनो ट्राभल एण्ड एडभेन्चर प्रा.लिले नाम्चे सगरमाथा नेश्नल पार्कमा वृक्षा रोपन गरेको छ । बिश्व भरि जलबायु परिबर्तनको सन्देस प्रवाह गर्न विदेशबाट नेपाल घुम्न आएका पर्यटकहरुलाई एक व्याक्ती एक बोटको अभियान सुरु गरेको हिमाल आरोही तथा पर्यटनबिज्ञ पि के शेर्पाले मनास्लु पोष्टलाई बताए । नाम्चे सगरमाथा नेश्नल पार्कले प्रायोजन ...

नेपाल समृद्धीको आधार पर्यटन हो : पर्यटन राज्यमन्त्री बुढा

पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले नेपालको समृद्धीको आधार पर्यटन भएको बताए । विश्व पर्यटन दिवसको अवसरमा कुरा गदै राज्य मन्त्री बुढाले भने पर्यटन क्षेत्रमा कम लगानी बिना नै धेरै आम्दानी गर्न सकिने भएकाले नेपालको समृद्धीको आधार पर्यटन भएको बताए । नेपाल जता हेर्यो त्यती राम्रो छ तर यस्को राष्टिय तथा अन्ताराष्टिय स्तरमा उचित प्रचार प्रसार तथा प्रवद्धन गर्न नसक्दा जती पर्यटन क्षेत्रबाट फाईदा लिनु पर्...

पहिलो पटक ठमेल सडक महोत्सव हुँदै

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मान्त्रालयसँगको सहकार्यमा ३९औं विश्व पर्यटन दिवशको अवसरमा ठमेल सडक महोत्सव आयोजना गर्ने भएको छ । हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा ठमेलबाट प्रभातफेरी गरेर नेपाल पर्यटन बोर्डमा कार्यक्रम गर्ने गरिएकोमा यस वर्ष पहिलो पटक ठमेल सडक महोत्सव आयोजना गर्न लागिएको हो । सो अवसरमा ठमेल आउने पर्यटकका लागि होटल, रेष्टुरेन्टलगायतमा विशे...

कर्णालीका पर्यटकिय स्थलहरु ओझेलमा

मन बहादुर पुन । सम्भावनाभन्दा बाहिरको क्षेत्र मानिन्छ कर्णाली । अथाह सम्भावना भारी महत्व बोकेको कर्णाली क्षेत्रबारे थोरै कुरा मात्र बाहिर आउँछन । धेरै जसो बाह्रैमास नै रोग, भोग र गरिबी समाचार बाहिर आउने कर्णालीका प्रर्यटकिय स्थलहरु अझैँ ओझेलमा परेका छन् । कर्णालीको प्रर्र्यटकिय क्षेत्र रुपमा रारा ताल से–फोक्सुण्डो तालका बारे मानिसले थोरै जानकारी पाए पनि अन्य यस्ता स्थल छन् जो अझैँ पनि ओझेँलमा परेक...

यी हुन् प्रदेश नम्वर पाचँ भित्रका पर्यटकिय स्थल

संघीय संरचनामा प्रदेश नं. ५ को १२ जिल्लामा उपमहानगरपालिका ४ नगरपालिका ३२ र गाउपालिका ७४ समेत कुल ११० स्थानीय तह रहेको छ । प्रदेश नम्वर ५ मा १२ वटा जिल्लाहरु पर्दछन । यो प्रदेशले नेपालको १२.१३ प्रतिशत भूभाग अर्थात १७ हजार ८ सय ५२ वर्ग किमि जमिनको क्षेत्रफल रहेको छ । यस प्रदेशमा कुल जनसंख्या ४० लाख ८३ हजार ९ सय ८५ रहेको छ । यो प्रदेशमा नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), रुपन्देहि, कपिलवस्तु, पाल्पा, ...

दाङ घुम्ने हो ? फाँटमात्र होइन अरु पनि थुप्रै सम्पदा छन् ।

दाङ जिल्ला एशियाको मात्र ठूलो उपत्यका नभई संसारका ठूला उपत्यका मध्येको एक हो । भौगोलिक हिसाबले दाङ जिल्लामा दुईवटा प्रमुख उपत्यका छन् दाङ र देउखुरी । भौगर्भिक प्रक्रियाको परिणाम भौगोलिक संरचनाको स्थापना हुन्छ । भूगोलको निर्माणस‘गै प्राकृतिक सम्पदाको निर्माण हुन्छ र यी सम्पदाहरुको सिर्जनास‘ग मानव सभ्यताको विगकास भएको हुन्छ । दाङ जिल्लामा यी अवयवको निर्माण वा सिर्जनास‘ग अनुपम प्राकृतिक स्रोत र साधन...

धार्मिक पर्यटकको स्वर्णभूमि प्युठान स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरूमध्ये एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। सदरमुकाम खलंगा बजारबाट करिब २६ किलोमिटर टाढा पश्चिम उत्तर करिब ६९६० फिटको उचाइमा रहेको यो एक पहाडी लेक हो । यहा...

एक पटक पुग्नै पर्ने मनमोहक र रमणीय स्थल रोल्पाकाे जलजला

रोल्पा — सदरमुकाम लिबाङबाट पैदल एक घण्टा दूरीको प्रसिद्ध जलजला धार्मिक पर्यकीय गन्तव्य बनेको छ । सडक मार्गबाट जलजला पुग्न थबाङ र जेलबाङ हुँदै यात्रा गर्नुपर्छ । प्रत्येक वर्ष तीनपटक नियमित वराह पूजा हुने उक्त क्षेत्र भौगोलिक रूपमा मनमोहक र रमणीय छ । जिल्लाकै अग्लो स्थानको जलजला थबाङ गाउँपालिकामा पर्छ । साबिक थबाङ, जेलबाङ, धबाङ, मिरुल र उवा गाविसको केन्द्रमा रहेको त्यहाँ केही महिना हिउँ पर्छ । हिउ...