पोखरा । समाजवादी समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सातै प्रदेशमा प्रदेश समिति गठन र १० जोड १ राज्यको अवधारणानुसार पार्टी लागेकोमा केही भने अत्तालिएको टिप्पणी गरेका छन् । तमुवान राष्ट्रिय समिति घोषणा समिति गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले सो अभियानमा लागेको देख्दा केही अत्तालिएको र उनीहरूको मुटुमा ढ्यांग्रो ठोकेको बताएका हुन् ।...
पार्टीको अभियानले अत्तालिए : डा. भट्टराई
