काठमाडौ । काठमाडौंको खुल्ला मञ्चमा यहीँ असार १ देखि ३ गतेसम्म भब्य रुपमा मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड भूमे पर्व – २०८३ मनाइने भएको छ। मगर समुदायले मनाउने यो पर्व राजधानीको खुल्ला मञ्चमा भब्य रुपमा मनाउन लागिएको हो । भूमे पर्व संरक्षण नेपाल, केन्द्रीय समितिको आयोजना, अन्तर्राष्ट्रिय मगर महासंघ र नेपाल मगर संघको संरक्षकत्वमा खुल्ला मञ्चमा ३ दिन सम्म भूमे पर्व मनाउन लागिएको भूमे पर्व सं...
खुल्ला मञ्च काठमाडौंमा ३ दिन भूमे पर्व मनाइदै
