“आठौै मनास्लु राष्ट्रिय अर्वाड – २०८१” सम्पन्न (फोटो फिचर)

  Manaslu Post  371 पटक हेरिएको


काठमाकौ । सामाजिक न्याय र समानता विना आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले समानताका पक्षमा आवाज उठाउने र व्यावसायिक पत्रकारिताको रुपमा देशको विभिन्न ठाउँमा पुगेर सत्य तथ्य समचार सम्प्रेसन गर्ने उद्देश्यका साथ सुरु गरिएको मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खबरको रफ्तार… मनास्लु पोष्टकोे आठौ बर्ष पुरा गरेको अवसर पारेर बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप “एक विधा एक स्टार” “आठौै मनास्लु राष्ट्रिय अर्वाड – २०८१” राष्ट्रिय नाचघर जमलमा यहि माघ १९ गते शनिवार सम्पन्न भएको छ ।

मन बहादुर पुनको अध्यक्षतामा उपसभामुख माननिय इन्दिरा राना मगर प्रमुख अतिथि चुमनुव्री गाँउपालिका गोरखाका अध्यक्ष तथा मनास्लु पोष्टका सल्लाहकार निमा लामा, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन मगर, समाजसेवी÷ब्यबसायी कृष्ण बहादुर थापा मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका, सह अध्यक्ष गंगा खासु मगर, बरिष्ठ अधिवक्ता गौ बहादुर आले मगर, नेपाल मगर संघ, केन्द्रीय समितिका, सहअध्यक्ष गंगा बहादुर थापा मगरको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” आठौ मनास्लु राष्ट्रिय अर्वाड–२०८१ मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पु¥याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जिवनी एक तारा (भाग ८) को बिमोचन भएको छ ।


“मनास्लु इन्टरनेशनल आइकन अवार्ड – २०८१” बाट मनास्लु अन्तराष्ट्रिय आइकन अवार्ड २०८१ चन्द्रकला शाह बरिष्ठ गायिका, बम बहादुर कार्की बरिष्ठ गायक, दुर्गा डंगोल बरिष्ठ बाध्यबादक, कला रेश्मी महतो सर्वोकृष्ट गायिका, लक्ष्मन पोखरेल सर्वोकृष्ट संगीतकार, रचनाकार, बिबेस बुढा मगर सर्वोकृष्ट फिल्म निर्देशक, प्रमिला वस्ती मनोचिकित्साविद तथा रचनाकार, अशोक कुमार सिंह सर्वोकृष्ट पत्रकारिता, नारायण रेग्मी समाजसेवी तथा गीतकार, बलराम सुवेदी समाजसेवी, रञ्जना न्यौपाने शिक्षासेवी तथा गीतकार, शंकर रानाभाट संस्कृतविद सम्मानित भएका छन ।

“आठौ मनास्लु राष्ट्रिय अवार्ड – २०८१” बाट नीमा तामाङ सर्बोकृष्ट बहुप्रतिभावान गायिका, सपना सुनाम सर्बोकृष्ट प्रतिभावान गायिका, संगीता गुरुङ सर्बोकृष्ट मौलिक गायिका, प्रकाश बराइली अभिबयक्ती सर्बोकृष्ट भिडियो निर्देशक, बिमल शाह सोनार सर्बोकृष्ट हार्मोनियम मास्तर, रमेश केसी सर्बोकृष्ट गायक, सिता परियार सर्बोकृष्ट गायिका , रोशन क्षेत्री सर्बोकृष्ट रचनाकार, सन्तोस गुरुङ सर्बोकृष्ट गीतकार, समित परियार सर्वोकृष्ट एरेन्जर, दिपेन्द्र परुकाश के.सी,सर्वोकृष्ट म्यूजिक भिडियो निर्देशकबाट सम्मानित भएका छन ।

आठौ मनास्लु राष्ट्रिय अवार्ड कार्यक्रममा पलपल आयुर्वेद प्रा. लिका अध्यक्ष छोइकु लामा, फ्यूचर बिलोन्ङ्सका अध्यक्ष पुष्पा सुवेदी क्षेत्री, भकारी बिजनेश हाउसका प्रमुख कार्यकारी अधिकृत धन बहादुर कार्की, सन्चार कर्मी उषा कँडेल भुषाल, रे टेलिभिजन समाचार प्रमुख गोरखापत्र दैनिक पत्रकार श्याम राना मगर, सञ्चारकर्मी राजु बोहरा, थालीनाच नृत्याङगना एलिजिवा पुर्जा पुन, समाजसेवी होमराज खपाङगी मगर, पर्यटन गाइड वाङचु शेर्पा बाबा कौशिका हाउस संस्थापक भानुभक्त ढुङगाना, ओ टि एस नेपाल अध्यक्ष पृथ्वी नारायण अधिकारी, समाजसेवी जगत रेश्मी मगर, समाजसेवी नरेश छहरी मगर, समाजसेवी कुशल आले मगर र समाजसेवी अम्बिकादेवीलाई बिशेष सम्मान गरिएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार