काठमाडौं । अभिनेत्री ऋचा शर्माको बैबाहिक जीवनमा बाँधिएकी छन् । शनिबार लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनको विहे भएको हो । दिपेक्ष लबिम मलका म्यानेजर हुन् । उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।आफ्नो फेसबुक ह्यान्डलमार्फत दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘जिन्दगीको अaर्को सुन...
बैबाहिक जीवनमा बाँधिइन् अभिनेत्री ऋचा शर्मा
