टुपिसमा ‘हरे राम’ लेखेपछि वाणी कपुर बिरुद्ध उजुरी

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  एजेन्सी  636 पटक हेरिएको

मुम्बई । केही दिन अघि बलिउड नायिका वाणी कपुरले एउटा फोटो सामाजिक सञ्जालमा शेयर गरिन् । बिकीनीमा प्रस्तुत वाणीले शेयर गरेको फोटोमा स्पष्ट देखिन्छ छातीमा ‘हरे राम’ लेखिएको छ ।

फोटो सार्वजनिक भएपछि उनको काफी आलोचना भयो । सोही विषयमा मुम्बई रेजिडेण्टले वाणी विरुद्ध धार्मिक भावनामा आहत पु¥याएको भन्दै उजुरी गरे । साथै वाणीलाई फिल्म उद्योगवाट ‘बाईकट’ गर्न आग्रह गरे । विवाद बढ्दै गएपछि वाणीले इन्स्टाग्रामवाट तस्विर हटाइन् । वाणीले बलिउडमा तीन फिल्ममा अभिनय गरेकी छिन् ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार