नादियाले बनाउँछिन् आफ्नै स्तनले सुन्दर तस्बिर

एजेन्सी । नादिया म्याटिएभ्स्कायीया बेलारुसकी चित्रकार हुन् । उनले आफ्नै प्रयासले चित्रकला सिकेकी हुन् । अहिले उनी आफ्नो चित्रकलाको अनौठोशैलीले चर्चामा छिन् । यी युवती चित्र बनाउनको लागि उनको स्तन प्रयोग गर्छिन् । नदियाले कहिले पनि कुनै संस्थानमा गएर चित्रकला सिकिनन् । खासमा उनी पहिले संगीत उद्योगमा करिअर बनाउने सोच राख्थिन् । तर डेड वर्ष उनले अभियान कक्षा लिन सुरु गरिन् । त्यस क्रममा उनले आफ...

आफ्नै साथीले ड्रग्स खुवाएर यौन शोषण गरेका थिए यी नायिकालाई

एजेन्सी । अमेरिकन टीन ड्रामा ‘रिवरडेल’ फेम नायिका केमिला मेडन्सले विद्यार्थी जीवनमा आफ्नो यौन शोषण भएको खुलासा गरेकी छिन् । एक म्यागजिनलाई दिएको इन्टरभ्युमा २५ वर्षीय यी नायिकाले भनिन् ‘म संग निकै नमिठो याद बाँकी छ , एक साथीले मलाई ड्रग्स खुवाएर यौन शोषण गरेका थिए । जतिवेला उनी न्युयोर्क युनिभर्सिटीमा पढ्दै थिइन् सोही समयमा उक्त घटना भएको थियो । युनिभर्सीटि भर्ना भएको पहिलो वर्ष उक्त घटना भएको ...

आत्महत्याको प्रमुख कारक सामाजिक सञ्जाल

काठमाडौं । मालपोत कार्यालय, कलंकीका नासू हरिप्रसाद आचार्यले गत साउन अन्तिम साता आत्महत्या गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा सरकारी जग्गा व्यक्तिका नाममा गरेको मुद्दामा उनलाई अभियुक्त बनाएको थियो । वालुवाटार जग्गा (ललिता निवास) प्रकरणमा मुछिएका पूर्वनासु युक्तप्रसाद श्रेष्ठले पनि १२ साउनमा माछापोखरीस्थित सपिङ कम्प्लेक्सबाट हाम फालेर आत्महत्या गरे । त्यसअघि साउन पहिलो साता त्रिभुवन...

प्रकृतिले नै कुँदेको छ ढुंगामा नेपालको नक्सा

कालिकोट । झट्ट हेर्दा नेपालको नक्सा देखिन्छ । यो नक्सा कुनै मानव जातिले बनाएको आफै हैन । वरीपरीको हरियाली बातावरण, चट्टानमा सुन्दर नेपालको नक्सा देख्दा पैदल यात्रु होस या सवारी साधनमा यात्रा गर्ने जो कोही एकचोटी उभिएर तस्विर खिचेर जान्छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.६ सेराको माथि पट्टीको चट्टानमा नेपालको नक्सा बनेको छ । माथिबाट सडक निर्माण हुँदा बगेको माटो र ढुंगाले अहिले नक्साको केही...

जिम्बाब्वेका पूर्व राष्ट्रपति मुगाबेको निधन

हरारे । जिम्बाब्वेका भूतपूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जिम्बाब्वेको स्वतन्त्रतापछि मुगाबे देशका प्रथम प्रधानमन्त्री निवार्चित भएका थिए । उनले करिब चार दशक देशमा शासन गरेका थिए । केही समयदेखि बिरामी अवस्थामा रहेका उनको गत अप्रिलदेखि सिङ्गापुरमा उपचार भइरहेको थियो । उनका परिवारका सदस्यले मुगाबेको मृत्यु भएको बिबिसीमार्फत पुष्टि गरेका छन् । सन् २०१७ को ...

ओसामा बिन लादेनका छोरा हम्जा मारिए

वासिङ्टन । आतङ्कवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा मारिएको अमेरिकी अधिकारीहरुको भनाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो समय अमेरिकी प्रशासनको सर्वाधिक खोजीको सूचीमा राखिएका हम्जाले आफू अल–कायदाको नेता भएको बताउँदै आएका थिए । अमेरिकी प्रशारण संस्था एनबीसी न्यूजका अनुसार तीन जना अमेरिकी अधिकारीले बिन लादेनका छोरा हम्जाको मृत्यु भएको पुष्टी गरेको...

आइफा अवार्ड तत्काल रोक्न संसदीय समितिको निर्देशन,

काठमाडौँ ।  संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइफा अवार्ड तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिति बैठकले भारतीय निजी व्यावसायिक संस्था ९विजक्राफ्ट० ले नेपालमा गर्न लागेको आइफा ९इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड० नेपालको स्वाधिनता, स्वत्नत्रता र राष्ट्रिय अस्मितामाथि आँच पुर्‍याउने खालको रहेको निष्कर्ष निकाल्दै तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको हो । ...

सामाजिक सञ्जालमा भाइरल नीता अम्बानीको हातेझोलाको दाम २.६ करोड

मुम्बई । रियलायन्स फाउन्डेशनकी अध्यक्ष नीता अम्बानीको हाते झोलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको हर्म्स हिमालया बर्किन ब्यागको मूल्य २.६ करोड भारतीय रुपैयाँ भएको बताइएको छ । यो ह्यान्डब्याग २४० हिराजडित छ । इन्स्टाग्राममा शेयर गरिएको तस्बिरमा नीता अम्बानीसँग करिश्मा र करिना कपुर पनि छन् । नीता अम्बानी ह्यान्डब्यागसहित उभिएकी छन् । यो तस्बिर करिश्मा कपुरले इन्स्टाग्राममा श...

बिहारमा गर्मीको ताण्डव, करीब २०० को मृत्यु

पटना । यस वर्ष बिहारमा तापक्रम असामान्य रुपमा बढेको छ । बढ्दो गर्मीका कारण पछिल्लो दुई दिनमा मात्रै ११३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मिडियाले जनाएअनुसार यस वर्ष गर्मीको कारण करीब २०० को ज्यान गएको छ । प्रशासनद्धारा धारा १४४ लागु बढ्दो गर्मीलाई मध्यमनजर गर्दै बिहार सरकारले धारा १४४ लागु गरेको छ । धारा १४४ लागुभएपछि मानिसहरु बिहान ११ देखि साँझ ४ बजेसम्म घरबाट बाहिर निस्क...

कीर्तिमानी आरोही कामीरिता शेर्पा २४ औं पटक सगरमाथा शिखरमा

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिएका छन् । गत साताको बुधबार उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन् । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य...