मोडल पुनम पाण्डेले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै त्यो खबर खण्डन गरेकी छिन् जसमा उनले लकडाउनको नियम उल्लंघन गरेकोमा मुम्बई पुलिसले पक्राउ गरेको बताइएको थियो । पुनमले सोमबार यसबारे भिडियो बनाएर जानकारी दिइन् । आफू घरमा नै भएको र ठिक रहेको पनि बताइन् ।यसअघि मोडल तथा नायिका पुनम सिंह उनका एक साथी सेफ अहमदसँग मरिन ड्राइभमा लग्जरी कारमा घुमिरहेका कारण पक्राउ परेको भन्ने खबर भारतीय मिडियाले प्...
पुनम पाण्डेले पक्राउ परेको खबर गरिन् खण्डनः भिडियोमा भनिन्, ‘म घरमा फिल्म हेरिरहेकी थिएँ’
