पुनम पाण्डेले पक्राउ परेको खबर गरिन् खण्डनः भिडियोमा भनिन्, ‘म घरमा फिल्म हेरिरहेकी थिएँ’

मोडल पुनम पाण्डेले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै त्यो खबर खण्डन गरेकी छिन् जसमा उनले लकडाउनको नियम उल्लंघन गरेकोमा मुम्बई पुलिसले पक्राउ गरेको बताइएको थियो । पुनमले सोमबार यसबारे भिडियो बनाएर जानकारी दिइन् । आफू घरमा नै भएको र ठिक रहेको पनि बताइन् ।यसअघि मोडल तथा नायिका पुनम सिंह उनका एक साथी सेफ अहमदसँग मरिन ड्राइभमा लग्जरी कारमा घुमिरहेका कारण पक्राउ परेको भन्ने खबर भारतीय मिडियाले प्...

मोडल पुनम पाण्डे पक्राउ, अदालतमा पेश गरिँदै

भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।पुनम बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी छिन् । पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । पुलिसले पुनमका साथै उनका साथी सेम अहमदलाई पक्राउ गरेको छ । मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएक...

कोरोना भाइरसँग जुध्नका लागि म पनि ५ दिनदेखि घरमै छुः नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठले आफु विगत ५ दिनदेखि घरमै बसिरहेको बताएकी छिन । सामाजिक संजालमा शुभचिन्तकहरुले कुरा गर्दै उनले कोरोना भाइरससँग जुध्नका लागि घरमै बस्नुको विकल्प नभएको बताएकी हुन । नम्रताले सामाजिक संजालमा भनेकी छिन–‘कोरोना भाइरसँग जुध्नका लागि घरमै बस्नुको विकल्प नै छैन । म पनि विगत ५ दिनदेखि घरमै छु । मलाई आशा छ तपाइहरु पनि घरमै हुनुहुन्छ । यो भाइरस हामी जो कोहीमा पनि हुन सक्छ । हामी ब...

‘अनलक्की’ कि ‘सुपरलक्की’ नायिका मिरुना मगर ?

काठमाडाै ।  सुनौलो भबिस्य देखेर अभिनयमा भित्रिने युवा युवतीको जमात बढ्दो छ चलचित्र क्षेत्रमा । विशेषगरि, नायकको रुपमा भन्दा पनि नायिकाको रुपमा भित्रिने धेरै छन् । ति मध्यकी एक हुन् नव–अभिनेत्री मिरुना मगर । मिरुना चलचित्र ‘लालपुर्जा’बाट अभिनयमा भित्रिएकी हुन् । मिरुनालाई अभिनयमा भित्र्याउने काम निर्माता माधव वाग्लेले गरे । तर अहिले वाग्ले यो युनिटमा आवद्ध छैनन् । माधव चलचित्र युनिटसँग अलग भएको ...

रेखा थापाको ‘मालिका’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी निर्मात्री तथा नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्र ‘मालिका’ महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयमा केन्द्रीत रहेको छ । साथै चलचित्रमा बालविवाह र सशक्तिकरणलाई पनि कथामा समेटिएको छ । रेखा थापाको अभिनय र निर्देशन रहेको चलचित्रमा कमला वलिको मुख्य भूमिका रहेको छ । यो वर्षको दशैँ र तिहारको शुभकामना स्वरुप चलचित्र युट्युवमा...

मोडल उषाकाे डिमान्ड २० हजार

कुनै पनि कुरा लुकाउनै आउदैन, उनलाई । चित्त नबुझे फ्याट्ट भनिहाल्छिन् । ‘गु्रपिज्म’को सिकार थुप्रैपटक भइन् । हात परिसकेको काम एकैछिनमा खोसिएको तीतो अनुभव पनि छ, उषा खनालसँग । ‘त्यस्तो बेला एकदमै दुःख लाग्छ,’ भन्छिन्, ‘अर्काको पेटमाथि लात हान्नु सबैभन्दा ठूलो  पाप हो । दाङ, लमहीको सरस्वती उच्च माविमा पढ्दादेखि नाटक–नृत्यमा रुचि थियो, उनको । थुप्रैपटक भाग पनि लिइन् । कला क्षेत्रमा जम्ने सानैदेखिको र...

संसारकै उत्कृष्ट फिगर दावी गर्ने मोडल

एजेन्सी । अमेरिकामा जन्मेकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन् । आफ्नो सुन्दर फिगरकै कारण फ्यान फलोइङ बढेको उनको भनाई छ । फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन् । सुन्दरताकै कारण सामाजिक सञ्जालमा उनको तस्विर चर्चाको विषय बन्ने गरेको छ । उनले मोडलिङ सुरु गरेको धेरै भएको छैन । फिगरकै कारण उनको बजार गर्माएको बुझिन्छ । MANASLU TV https://www.youtube.com/wa...

सामाजिक सञ्जालमा नेपालीलाई लट्ठै पार्ने म्यानमारकी सुन्दरी

काठमाडौं । म्यानमारकी एक सुन्दरी अहिले नेपाली समुदायको विचमा सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन् । मंगोल वर्णकी यी सुन्दरीको मुहार नेपाली युवतिको जस्तै छ । कतिले त उनको तस्विर राखेर फेशबुकमा नयाँ एकाउन्ट पनि खोलेका छन् । खासमा उनी म्यानमारकी सुन्दरी हुन् । उनको वास्तविक नाम पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम परिवर्तन गर्दै मेपन्चिमात्र राखे जस्तो वास्तविक अर्थ मिस पे...

वाटर बेवी भनेर चिनिने को हुन् यी हट स्टार किड ?

उनलाई ‘वाटर बेवी’ भन्न थालिएको छ । कारण, धेरैजसो समय उनी स्विमिङ पुल वा समुन्द्री किनारमा बिताइरहेका देखिन्छन् । साथै उनका अधिकांश फोटो विकिनीमा हुन्छ । उनले कुनै फिल्म खेलेकी छैनन् । न त फिल्म खेल्ने चर्चा नै छ । यद्यपी उनी यसै चर्चामा छिन् । अतः त्यसको कारण हो, उनको हट गेटअप । चिनाहाइहालौं, उनी अभिनेता चंकी पान्डेकी भतिजी हुन् । चंकी पान्डे, जसले दर्जनौ फिल्ममा काम गरिसकेका छन् । पछिल्लो स...

मन बहादुर पुनद्वारा लिखित “त्रिनेत्र” उपन्यासको अडियो अब यूटयुबमा

नेपाली भाषा, साहिय र कला क्षेत्रमा निरन्तर कलम चलाउँदै पाठकमाँझ गीत गजल, कबिता, उपन्यास लगायतका साहित्यिक कृति तथा दर्शकमाझ लोकदोहोरी गायन र नेपाली चलचित्रमा निर्देशन गर्दै आएका साहित्यकार, पत्रकार, गायक एव चलचित्र निर्देशक मन बहादुर पुनको १३औ कृति त्रिनेत्र उपन्यासको अडियो MANASLU TVको यूटयुवच्यानलमा सार्वजनिक हुने भएको छ । “त्रिनेत्र” उपन्यासभित्र आम कथा भन्दा छुट्टै प्रकारका कथा समाबेस गरिएको छ...