मन बहादुर पुन मनास्लु पोष्ट काठमाडौ । ज्यामरुङ १ सल्ले धादिङमा बुबा दिप बहादुर बोहरा र आमा पुर्ण कुमारी बोहराको कोखबाट जन्मिएकी मीना बोहरा बिगत ५ बर्षदेखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । उनि अहिले लोकदोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् । सम्झनामा रुन्छु घरि घरि,बोलको गीतबाट गायनमा प्रवेश गरेकी मीना बोहराले एकाएक चर्चा बटुल्न सफल भइन् । मीना बोहराले छिटै स्टेजलाई केन्द्रित गर्...
लोकदोहोरी गायनमा चर्चा बटुल्दै मीना बोहरा
