काठमाडौं । टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ । सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सह...
टिकटकर तुल्सीअधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
