काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न गरेको यो चलचित्रको प्रदर्शन नेपालमा कोरोना भाइरसको महामारीको कारण गत चैतदेखि नै रोकिएको निर्माण पक्षले जनाएको छ । यतिबेला सार्वजनिक गरिएको गीत हाम्रो धर्ती… राष्ट्रभावले ओतप्रोत रहेको छ । यो गीतमा गायिका मेलिना राइको स्वर रहेको ...
रिलिज रोकिएको आर्याको आयो नयाँ गीत
