लोकदोहोरी गायनमा चर्चा बटुल्दै मीना बोहरा

मन बहादुर पुन मनास्लु पोष्ट काठमाडौ । ज्यामरुङ १ सल्ले धादिङमा बुबा दिप बहादुर बोहरा र आमा पुर्ण कुमारी बोहराको कोखबाट जन्मिएकी मीना बोहरा बिगत ५ बर्षदेखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । उनि अहिले लोकदोहोरी गायनमा चर्चा बटुल्दै गरेकी गायिका हुन् ।  सम्झनामा रुन्छु घरि घरि,बोलको गीतबाट गायनमा प्रवेश गरेकी मीना बोहराले एकाएक चर्चा बटुल्न सफल भइन् । मीना बोहराले छिटै स्टेजलाई केन्द्रित गर्...

मौलिक लोक संगीतमा सक्रिय लोकप्रिय गायिका तुलसा घर्ती मगर

मन बहादुर पुन मन्ध्र मुग्ध स्वर अनि शुद्ध मौलिक नेपाली पन बोकेकी एक दशक भन्दा बढि नेपाली लोक दोहोरी क्षेत्रमा लागीपरेकी सुरिलो स्वरका धनि अनि वास्तविक लोक पहिचानलाई झल्काउने लोकप्रिय गायिका तुलसा घर्ती मगर आजभोली निकै बेष्ट हुदै आइरहेकी छिन । रोल्पा नगरपालिका १ मा बुबा मन बहादुर पुन आमा सुनमला पुनको कोखबाट जन्मिएकी सुमधुर स्वरकी धनि तुलसा घर्ती मगर मौलिक लोक संगीतमा सक्रिय हुदै आइरहेकि ...

संगीत दुनियाँमा फरक पहिचान बनाएकी गायिका बबिता गुरुङ

काठमाडौं , संगीत दुनियाँ रमाइलो भए पनि भित्री रुपमा निकै संघर्षशील रहेछ संगीतक्षेत्र । पछिल्लो समय धेरै नयाँ गायक गायिकाहरु गीत संगीतकोको दुनियाँमा फरक फरक रुपमा भित्रिरहेका छन् तर लोक गायिका बबिता गुरुङ भने सदाबहार रुपमा आफूलाई प्रस्तुत गर्दै हिजोदेखि आजसम्म उस्तै रुपमा परिचित छन् । हिजोको तुलनामा आज निकै सफल बन्दै गइरहेकि छिन । भिरकोट नगरपालिका ३ स्याङजामा जन्मिएकी बबिता गुरुङ २०६२ देखि निर...

मौलिक लोक संगीतमा रमाउदै गायिका भिमु गुरुङ

मनास्लु पोष्ट काठमाडौ । भिमु गुरुङ लामो समयदेखि मौलिक लोक संगीतमा निरन्तरता दिदै आइरहेकी छिन । वालिङ नगरपलिका ७ केवरे भञ्ज्याङ, वनकट्टा स्याङजामा बुबा मोहन गुरुङ र आमा दालमाया गुरुङको कोखबाट जन्मिकी भिमु गुरुङ बिधार्थी जिवनदेखि नै स्याङजामा आयोजना हुने बिभिन्न कार्यक्रम लगाएत प्रतियोगितामा भाग लिन्थे भने प्रतियोगितामा भाग लिएर प्रथम, दितिय पुरस्कार हात पारेरै छाड्दथे । २०६४ देखि देश तथा विदेशको ...

सांगीतीक क्षेत्रमा नयाँ प्रकारको बिकृतीको आगमनसंगै बिकृती तर्फ धकेलिदै कलाकारहरु.

काठमाडौँ पौष १३  गीत संगीत मानिसको एक प्रकारको मुटु जस्तै हो । संगीत सुख दुखको साथी हो । मानिस दुखमा होस् या सखमा होस् जसरी पनि गीत सुन्छ । पहिला पहिला सांगीतीक क्षेत्रमा कालजयी गीतहरु आउने गर्दथे भने हाल सांगीतीक क्षेत्रमा छाडा गीतहरुले प्रशय पाएको छ । कस्ता गीतहरु बजारमा ल्याउदा उचीत हुन्छ, आफुलाई फाईदा हुन्छ, दर्शक श्रोताको मन जित्न सकिन्छ भन्ने सोचाई राख्दा उत्तम देखिन्छ । छाडा गीत बजारमा ल्...

अभिनेत्री बीना थापाको दुर्घटनामा मृत्यु

काठमाडौं । निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो ।गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् । बत्तीसप...

गायन कलामा निपुर्ण सरिता छन्त्याल दर्शक श्रोताको रोजाइमा……

मनास्लु पोष्ट । श्रोता दर्शको रोजाइमा परेकि मन्धमुग्ध पृथक सुरिलो स्वरको धनि लोक गायिका सरिता छन्त्याल यस बर्ष आयोजना भएको एक विधा एक स्टार मनास्लु राष्ट्रिय अवार्ड २०७४ को सर्वोकृष्ट लोकप्रिय गायिकाको अवार्डद्धारा सम्मानित भएकि छिन । सानै उमेरदेखि गायन कलामा निपुर्ण उनि बाग्लुङमा हुने प्राय कार्यक्रमहरुमा छुट्टदैनथिइन । मौलिक लोक संगीतलाइ पछ्याउदै काठमाडौ सम्मको यात्रा तय गरेकी सरिता छन्त्या...

मौलिक लोक संगीतको दुनिँयामा छुट्टै पहिचान बनाउदै नन्द घर्ती मगर

मौलिक नेपाली लोक संगीतको दुनिँयामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक, शब्द, लय संकलक नन्द बहादुर घर्ती मगर लोक पारखीहरुको मनमुटुमा बास बस्न सफल भएका छन । लिवाङ न. पा ३ खुमेल रोल्पामा जन्मिएका नन्द बहादुर घर्ती मगर स्कुले जिबनमै स्थानिय स्तरमा हुने कार्यक्रमहरुमा आफनो गायन प्रस्तुति दिन्थे भने प्रतियोगीतामा भाग लिएर पुरस्कृत भएरै छाड्थे यहि लोक भाका र दर्शक श्रोत्राको मायाले उनले जागिर...

लोकप्रिय गायक देवीराम रानालाई सर्वोकृष्ट जन गायक अवार्ड

नेपाली मौलिक लोक सङ्गीत र संस्कृतिको क्षेत्रमा उत्कृष्ट योगदान पू¥याए वापत लोकप्रिय गायक देवीराम रानालाई सर्वोकृष्ट जन गायक अवार्डबाट सम्मानित भएका छन् । मनास्लु मिडिया पा.लिद्वारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा यहि पौष १ गते शनिवार भएको मनास्लु राष्ट्रिय अवार्ड २०७४ बाट सर्वोकृष्ट जनगायकको अवार्डबाट राना सम्मानित भएका हुन् । प्रमुख अतिथि पुर्वमन्त्री बालाराम घती मगर अठार मगरात प्रतिष्ठान...

मोडल जगत पतेलद्वारा वृद्वाहरुलाई भोजन तथा लट्टा कपडा प्रदान

नेपाली चलचित्र एवं म्युजिक भिडियोको रङ्गमञ्च दुनिँयामा छोटो समयमै नेपाली दर्शकहरुको मनमा बास बस्न सफल मनास्लु राष्ट्रिय अवार्ड २०७४ को सर्वोकृष्ट मोडल हात पारेका जगत पतेलले शनिवार हिमालयन वृदा आश्रम गंगबु काठमाडौका ३५ जना बृद हरुलाई भोजन गराएका छन भने बृद आश्रममा रहेका सबैलाई लट्टा कपडा प्रदान गरेका छन । निसकोट ६ म्याग्दीमा जन्मिएका जगत पतेल नेपाली कथानक चलचित्र कसिङ्गरमा अभिनय गरि औपचारिक रुपम...