डोल्पा । कला संस्कृतिको धनि मानिने डोल्पामा बुधवार जिल्लाका प्रतिनिधिहरुबाट सांस्कृतिक महोत्सवको उद्घाटन भएको छ । कला संस्कृति तथा संरक्षण मञ्च रुकुमको आयोजनामा डोल्पाको सदरमुकाम दुनैमा भव्य समाहरोहका साथ जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेर बहादुर बुढा, उप प्रमुख नरबहादुर बुढा, र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सयुक्त रुपमा व्यानर उदघाटन गरेका हुन । कार्यक्रममा मन्तवय राख्दै डोल्पाका ...
डोल्पामा वृहत सांस्कृति महोत्सव सुरु,
