किसानले पाल्न छोडे हलगोरु, आधुनिक हलोले जोत्छ खेतबारी

बागलुङ : एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर अचेल जनशक्ति अभावमा मिनिटेलर (आधुनिक हलो) बाटै हुन थालेको छ। बजार क्षेत्रमा एक दशक अगाडिदेखि नै आधुनिकको प्रयोग गरेर खेतबारी खनजोत गरिए गाउँमा त्यो सुविधा थिएन। अहिले यो सुविधा गाउँगाउँ र टोलटोलसम्मै पुगेपछि हल गोरु पाल्न छोडिएको हो। अहिले ग्रामीण क्षे...

बागलुङमा ५६ हजार २४० ‘मेट्रिकटन’ आलु उत्पादन

ढोरपाटन। बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो। किसानले आलुखेतीतर्फ चासो देखाउन थालेपछि कृषि ज्ञान केन्द्रले लगानी गर्दै आएको छ। बागलुङको तमानखोला, ताराखोला, निसीखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन नगरपालिकालगायत क्षेत्र आलु उत्पादनका लागि उपयुक्त रहेको हुँदा किसानलाई प्रोत्साहनस...

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

काँक्रेविहार (सुर्खेत)  ।  कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यस पटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातित स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो । उहाँले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलप...

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णाली : कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा छलफल गरेको हो। अन्तरक्रियामा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीमा चिया र कफी खेतीको अत्यधिक सम्भावना भएको बताए। प्रदेशमा ...

स्याङ्जामा सुन्तलाखेतीमा आकर्षण बढ्दै

स्याङ्जा । सुन्तला एक प्रकारको फल हो । यो चिसो, घमाईलो दुबै ठाउँमा लगाउन सकिन्छ । सुन्तालालाई चाहिने प्रकृतिले दिएको हावापानी अनुसार स्याङ्जा सुन्तला प्रसस्त फल्ने जिल्ला हो । विभिन्न भागमा सुन्ताल हुनसक्ने प्रारम्भिक अनुमान पछि सरकारले लागुगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जामा सुन्तला सुपरजोन कार्यक्रम संचालनमा छ । आर्थिक बर्ष २०७३–०७४ बाट स्याङ्जामा सुन्तला सुपरजोन कार...

लेकतिर उक्लिन थाले भेडी गोठ

मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका छन् । औलमा गर्मी बढेसँगै भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालेका हुन् । छ महिना बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी ...

घरखर्चको मुख्य आधार भेडाको ऊन

जुम्ला : तिला गाउँपालिका ५ चुलाकोटका काले  बुढा  उमेरले ६० वर्षका भए। उनको दैनिकी भेडाको ऊनमै बित्ने गरेको छ। उनी भेडापालन गर्न लागेको  ५० वर्ष भयो।  उनी आफु १० वर्षको उमेर बाटै भेडा गोठालो लागेको बताउँछन्। उनी भन्छन्,‘ बाबा आमाले नै पहिले देखि भेडापालन गर्दै आएका थिए। उनी यस पेशाबाट सन्तुष्ट छन्। अहिले उनी भेडा चराउन जाँदैनन्। तर भेडाको ऊनबाट बन्ने राडीपाखी, लिउ ,सुइटर बनाउनका लागी  हातले ऊन क...

फलफूल र जडीबुटी खेती गर्न चाहनेलाई बैंकले धेरै ब्याज लिन नपाउने

बैंक तथा वित्तीय संख्याले फलफूल  एवम् जडीबुटी उत्पादन तथा प्रशोधन गर्ने परियोजनामा धेरै ब्याज लिन नपाउने भएका छन्।त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप्नुपर्ने भएको हो। नेपाल राष्ट्र बैंकले आज सर्कुलर जारी गर्दै बैंकको आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर आवधिक कर्जा वितरण गर्नुपर्ने बताएको छ। तर यस्तो ब्याजदर जग्गा खरिद गर्न भने ...

संसारकै महँगो चियापत्ती : १ किलोको मूल्य १५ करोड

तपाईं चियाको पारखी हुनुहुन्छ ? यदि हुनुहुन्छ भने संसारको सबैभन्दा महंगो चियापत्तीको बारेमा जान्ने चाहना अवश्य छ होला । के तपाईंलाई संसारको सबैभन्दा महँगो चियापत्ती कुन हो र यसको मूल्य कति पर्छ भन्ने थाहा छ ? वास्तवमा उक्त चियापत्तीको मूल्य तपाइँ हाम्रोे कल्पनाभन्दा बाहिर हुनसक्छ । संसारको सबैभन्दा महँगो चियापत्तीको नाम डा होंग पाओ हो । यो चियापत्तीको मूल्य प्रतिकिलो झण्डै १५ करोड रुपैयाँ पर्छ ।...

धान खेती गर्ने तरिका

१. धानमा पात बेरुवा कीरा नियन्त्रण गर्न के गर्नुपर्ला ? धानमा ५ प्रतिशत बोटहरुमा नोक्सान पुर्याेउना साथ मालाथायन २ मि.लि. वा साइपरमेथ्रीन (१० ई.सी.) ०.४ मि. लि. प्रति लिटर पानीमा मिसाइ छर्कने । २. धानको फड्के कीरालाइ रसायनिक तरिकाले ब्यवस्थापान कसरी गर्ने ? रसायनिक विषादि ईमिडागोल्ड (ईमिडाक्लोप्रिड) ०.५ मि.लि. प्रति लि. पानीमा मिसाएर छर्ने । ३. धानको फड्के कीरालाई जैबिक तरिकाले ब्यवस्थापन ...