दोस्रो पटक मन्त्रिपरिषद् विस्तार , १९ जना मन्त्रीले लिए शपथ

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ ), रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भ...

नयाँ शक्ति केन्द्रीय कार्यकारी समितिको बैठक जारी, ५० भन्दा बढी नेताहरुका आआफ्नो धारणा

काठमाडौं – सोमबारदेखि सुरु भएको नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समितिको बैठकमा कार्यकारी समिति सदस्यहरुले बोल्ने क्रम जारी रहेको छ । मंगलबार अपरान्हसम्म ५० भन्दा बढी नेताहरुले संयोजक डा. बाबुराम भट्टराईले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा प्रस्तुत गर्नुभएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीको राजनीतिक वैचारिक दृष्टिकोणमा प्रष्टता आउनुपर्ने, संगठनात्मक पुन...

मलेसियामा अलपत्र परेका ४३ जना युवा नेपाल फिर्ता

काठमाडौ : मलेसियाको मेलाका घरफिर्ती केन्द्रमा हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका ४३ जना नेपाली युवाहरु स्वदेश फिर्ता भएका छन् । लामो समयदेखि घरफिर्ती केन्द्रमा रहँदा मानसिक सन्तुलन बिग्रने,रोग लाग्ने,मृत्यु हुन सक्ने र आत्महत्याको प्रयास समेत गर्न सक्ने खतरा भएपछि क्वालालामपुरस्थित नेपाली राजदूतावासले ती नेपाली युवाहरुलाई स्वदेश फिर्ता पठाएको हो। उनीहरुलाई निशुल्क एकतर्फी हवाई ट...

नयाँ शक्तिको केन्द्रीय कार्यकारी समिति बैठक सुरु

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्याकारी समितिको बैठक सुरु भएको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारी समितिको बैठकमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पेश गर्नुभएको ‘पार्टी स्थापनाको एक वर्षः समीक्षा र आगामी कार्ययोजना’ शीर्षकको दस्तावेजमाथि छलफल जारी छ । बैठकलाई सम्बोधन गर्दै संयोजक डा. बाबुराम भट्टराईले पार्टी स्थापना भएको एक वर्षका सबलता र दुर्बलताहरुको...

भरतपुरको मुद्दा फेरि ६ दिनका लागि सर्यो,

काठमाडौँ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाको मुद्दा फेरि ६ दिनका लागि सरेको छ । भरतपुर १९ मा मतदान गराउने कि मतगणना गराउने भन्नेबारे परेको मुद्दाको सुनुवाइ गरिरहेका एकजना न्यायाधीश अमेरिका जाने भएपछि ६ दिनका लागि सुनुवाइ सरेको हो । भरतपुर महानगरको मुद्दा न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा रहेको छ । सोमवार यो मुद्दाको सुनुवाइ सुरू भएपनि न्यायाधीश भण्डार...

भट्टराई र यादवद्वारा संयुक्त विज्ञप्ती : पुरानै निर्वाचन क्षेत्र मान्य नहुने चेतावनी

काठमाडौं : प्रमुख दलहरुबीच पुरानै निर्वाचन क्षेत्रलाई यथावत राख्ने गरी छलफल भईरहेका बेला नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले यसको विरोध गरेका छन् । दुई पार्टीका तर्फबाट आइतवार जारी संयुक्त प्रेस विज्ञप्तीमा पुरानै निर्वाचन क्षेत्र  आफूहरुलाई मान्य नहुने स्पष्ट पारिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यावदद्वारा हस्ताक्षरीत संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘संघीयताको प्रणालीमा राज्य प्रवेश ग...

डोल्पा सदरमुकाम दुनै बाढीको उच्च जोखिममा

असार ३१ डोल्पा–डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ । भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क्यूबिक फिट भन्दा धेरै पानिको बहाव बढे पछि दुनै बजार उच्च जोखिम देखिएको छ । समून्द्रि सतहबाट २ हजार ८५ मिटर उचाइमा रहेको दुनै बर्षेनि बर्षाको समयमा उच्च जोखिममा रहने गर्दछ । तिब्बतको सिमाना र मुस्ताङको सिमानमा उद्धगम स्थाल भएको भेरि नदिले हाल सम्म धनजन र मानबिय क्षेति...