अभिनेता पल शाहविरुद्ध चलिरहेका जवरजस्ती करणीसम्बन्धी मुद्दालाई एकै ठाउँमा राखेर हेर्न उच्च अदालत पोखराले आदेश दिएको छ।तनहुँ र पूर्वी नवलपरासीमा नाबालिग गायिकामाथि बलात्कार आपोपमा चलेका दुवै मुद्दालाई सँगै राखेर हेर्न उच्चले बिहीबार आदेश दिएको हो। उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलका अनुसार दुवै मुद्दा सँगै राखेर हेर्ने आदेश भएको छ। दुवै मुद्दामा पीडक पनि समान व्यक्ति र पीडित पनि समान व...
पल प्रकरणमा उच्च अदालतको आदेश : दुवै जिल्लाका मुद्दा एकैठाउँ राखेर हेर्नू
