मन बहादुर पुन काठमाडौ – उपचारका लागि अस्पताल भर्ना भएकी मृगौला पिडित तुलसी थापा मगरको उपचार सहयोगको लागि नेपाल मगर संघ, केन्द्रीय समितिका उपाध्यक्ष तथा अधिवक्ता रक्षा रैका मगरले पचास हजार सहयोग गरेकाछन । सहयोग हस्तातन्तरण कार्यक्रममा रैका मगरले तुलसी थापा मगरको ज्यान जोगाइदिन सबैसँग सहयोगको आवहान् गरेकाछन । आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि दैलेख डुङ्गेश्रर गाँउपालिका वार्ड...
मृगौला पिडित तुलसी थापा मगरको उपचारको लागि रक्षा रैका मगरले गरे ५० हजार सहयोग
