काठमाडौं । हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही तीजको अबसरमा सञ्चारकर्मी, गायक, सर्जक राजकुमार रायमाझीको शब्द लयमा नाँचेर भाइरल हुने हो बजारमा ल्याकाछन । सञ्चारकर्मी गायक सर्जक राजकुमार रायमाझी र गायत्री राना मगरको स्वरमा रहेको नाँचेर भाइरल हुने हो गीतमा भुवन बडुकोको संगीत संगीत संयोजन र मनोज डंगोलको मिक्सिङ तथा मास्टरिङ रहेको छ । ...
सञ्चारकर्मी, गायक, सर्जक राज कुमार रायमाझीले ल्याए मौलिक तीज गीत ‘भाइरल’
