काठमाडौं- बढ्दो कोरोना भाइरसको जोखिमले देशभरका अधिकांश स्वास्थ्य संस्था थलिँदै गएका छन्। कारण हो- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जानु। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल लगायत देशभरका ८० भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा प्रभावित नहुने कुरै भ...
चुनौतीलाई अवसरमा बदल्ने शुक्रराज अस्पताल
