काठमाडौं । काठमाडौं महानगरपालिको केन्द्रमा रहेको रानीपोखरी मन्दिर २०७२ सालको महाभुकम्पमा भत्किएसँगै पुर्नर्निमाण विभिन्न विवादहरु आईरहेका छन् । उक्त पोखरी निर्माण राजनीतिक खिचातानी पनि देखिदै आएको छ । मेयर शाक्य नेकपा एमाले र उपमेयर खड्गी नेपाली कांग्रेसबाट निर्वाचित पदाधिकारी भएकाले पनि रानीपोखरीमा एमाले र कांग्रेसबीचको विवादका रुपमा लिइँदै आएको हो। मंगलबार काठमाडौं महानगरपालिकाका मेयर विद्य...
विवादै विवादमा रानीपोखरीको पुनर्निमाण
