हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम शुरु गर्ने भएको छ । ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आउँदो शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुने जनाइएको छ । कोषकी सदस्य–सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्...
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ हिमानी कोषले अभियान थाल्दै
