मन बहादुर पुन काठमाडाै । म्याग्दी जिल्ला मंगला गाँउ पालिका ४ बरंजा निवासी ४२ वर्षीय लक्ष्मी पुर्जा पुन ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचारत छिन । पाठेघर क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी पुनलाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार चिन्तित बनेको छ । उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबै सँग सहयोगको अपिल गरेका छन् । काठमाडाैमा बस्दै आएकी क्य...
क्यान्सर पिडित लक्ष्मी पुर्जा पुन अस्पतालमा छट्पटाउदै , सहयोगका लागि परिवारको अपिल
