चुनौतीलाई अवसरमा बदल्ने शुक्रराज अस्पताल

काठमाडौं- बढ्दो कोरोना भाइरसको जोखिमले देशभरका अधिकांश स्वास्थ्य संस्था थलिँदै गएका छन्। कारण हो- फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुँदै जानु। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल लगायत देशभरका ८० भन्दा बढी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा प्रभावित नहुने कुरै भ...

मृत्युपछि मान्छेको आत्माको वजन २१ ग्राम

प्राचीन मिश्रका बासिन्दाहरुमा एउटा मान्यता थियो कि मृत्युपछि मानिस एउटा लामो यात्रामा निस्किन्छ । मृत्युपछिको उक्त यात्रा निकै कठिन हुन्छ । मिश्र सभ्यताको इतिहासअनुसार उक्त यात्रामा रा भनिने सूर्य देवताको डुंगामा चढेर हल अफ डबल ट्रुथसम्म पुग्नु पर्दछ अरे । किम्बदन्तीहरुका अनुसार मान्छेको सत्यता पत्ता लगाउने उक्त हलमा आत्माको लेखाजोखा गरिन्छ र फैसला गरिन्छ । त्यहाँ सत्य र न्यायकी देवीको कलमको तुलना...

गायिका भुमसरी पुन र सम्झना पुनको राेइला गीत कुस्ती खेलम सार्वजनिक (भिडियोसहित)

मन बहादुर पुन  काठमाडौ । लोकप्रिय गायिका भुमसरी पुन र सम्झना पुनको मौलिकतापन बोकेको राेइला गीत कुस्ती खेलम सार्वजनिक भएकाे छ । काली गण्डकी दाेहाेरी साँझकाे प्रस्तुतीमा सम्झना डिजिटल मार्फत बजारमा आएकाे राेइला गीत कुस्ती खेलममा   भुमसरी पुन, सम्झना पुन र अर्जुन थापाको स्वरमा रहेको छ भने  शव्दा, लय तथा संगीत संयाेजन अर्जुन थापाले गरेका छन । राेइला गीत कुस्ती खेलममा अर्जुन थापा, भुमसरी पुन र सम...

कोरोनाविरुद्धको खोप कहिलेसम्म बन्छ ?

काठमाडौं- कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनाइरहेको समयमा यसविरुद्धको खोपको विकास भइरहेका खबर पनि आइरहेका छन्। चीन, रुस र बेलायतमा भ्याक्सिन विकासको काम भइरहेको छ। ती भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ। ती खोप कुन चरणमा छन्? कहिले खोप लगाएर कोरोना भाइरस सर्नबाट ढुक्क हुन सकिन्छ? आम चासोको विषय बनेको छ। यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

बल्छिधुर्बे,बान्द्रे,कृष्ण कँडेल र शोभा त्रिपाठी अभिनीत कुलमानकै छ खाँचो सार्वजनिक

मन बहादुर पुन काठमाडाै । नेपालीले गर्व गर्न लायक सच्चा सपुत, एक युगपुरुष कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणबाट कार्यकाल सकिनै लाग्दा कार्यकाल थप हुनुपर्छ भन्दै कोरोना महामारीको असहज परिस्थितिमा पनि यतिबेला कुलमानको समर्थनमा सर्जकरकलाकार लगायत बिभिन्न पेशा, क्षेत्र र वर्गका मानिसहरुले सरकारलाई खबरदारी गरिरहेका छन् । सुरेश शाहीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको कुलमानकै छ खाँचो शीर्...

म्यूजिक भिडियोमा दर्शकले कती रुचाए दयाहाङलाई ?

नायक दयाहाङ राइलाई भर्सटायल कलाकार भनिन्छ । उनले अभिनय गरेका चलचित्रको व्यापारिक सफलता वा असफलता आफ्नो स्थानमा होला, तर उनले भने दर्शकको मन जितेका छन् । यसैले त दयाको अभिनय हेर्नैका लागि दर्शक हलसम्म जान्छन् । तर, दयाले पाएको सफलता जोगाउन नसकेको पनि भनिन्छ । अफर आएका चलचित्र नछाड्दा दया सस्तो देखिए । उनको अभिनयको फ्यान भएकाहरुले उनको चलचित्र हेर्न छाडे । यसैले, उनले अभिनय गरेका धेरै चलचित्र असफ...

प्रेम गरे प्रेम मिल्छ, घृणा गरे घृणा मिल्छः नायिका संचिता लुइटेल

नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाली चलचित्रका नायिकाहरु पनि ब्रत बसिरहेका छन् । विवाहित र अविवाहित नायिकाहरु राती सारीमा सजिएका छन् । नायिका संचिता लुइटेल पनि तीजको दिनमा ब्रत बसेकी छिन् । उनै, संचिताले सामाजिक संजालमा मनको भावना लेख्दै सबैसँग प्रेम र विश्वा बाड्न आग्रह गरेकी छिन् । संचिता लेख्छिन्–‘जे रोप्यो त्यही मिल्छ । श्रद्धा गर्यो श्रद्धा मिल्छ, विश्वास गर्यो विश्वास मिल्छ । ...

परदेशमा बलात्कृत, गर्भ बोकेर देश फर्केपछि घर न घाट

‘मेरो बच्चा जन्मिएपछि कसैलाई जिम्मा लगाइदिनु होला। उसको लागि राम्रो आमा खोजिदिनु होला,’ उनले सेल्टरमा पुग्नेबित्तिकै भनेकी थिइन्। बच्चा जन्माइसकेपछि जतिसक्दो छिटो उनी अर्कैलाई दिन चाहन्थिन्। किनभने उनी बच्चा लिएर घर जान सक्दिनथिन्। श्रीमानले सर्त तेर्स्याएका थिए– तँलाई स्वीकार्छु तर बच्चा स्वीकार्दिनँ। त्यही भएर सेल्टरकी कर्मचारीलाई उनले भनेकी थिइन्, ‘म्याडम, मेरो बच्चा जन्मिनेबित्तिकै ठे...

गायक तथा समाजसेवी हर्क बहादुर घर्ती मगरले गरे ब्लड क्यान्सर पिडितलाई सहयाेग हस्तान्तरण

मन बहादुर पुन काठमाडौ । रुकुम पुर्वी जिल्ला भुमे गाँउपालिका २ बस्ने ब्लड क्यान्सर पिडित २३ बर्षकी फुल बुढा मगरकाे उपचारकाे लागि लगुम्याल समाज युकेबाट उठाएर पठाएकाे पचास हजार  सहयाेग रकम गायक तथा समाजसेवी हर्क बहादुर घर्ती मगरले  फुल बुढा मगरलाइ हस्तान्तरण गरेका छन  । सानो दुधेबालक बोकेर उपचार गराउन आएकि फुललाई उपचार गराउने पैसा त के बच्चालाई खुवाउन पनि धौ धौ भइरहेको छ । उनले भनिन म मेरो बच्चाक...

‘सहायक श्रीमान’ रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट

काठमाडौँ, । बहुपति प्रथाका बारेमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हसबेन्ड) रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । उक्त महोत्सव भदौ ११ देखि १३ गते (अगष्ट २७ देखि २९) सम्म हुने जनाइएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणको कारण नेपाली चलचित्र तथा वृत्तचित्रको अन्तराष्ट्रिय प्रदर्शनको यात्रा रोकिएको थियो । निर्देशक गणेश पाण्डेका भन्नुहुन्छ, 'कोरोनाका क...