नायिका ऋचा शर्मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। उनले आफ्नो फेसबुकमार्फत विवाहको मिति सार्वजनिक गरेकी हुन्। विवाहको कार्ड सार्वजनिक गर्दै ऋचाले मंसिर २१ गते दिपेक्षजंग राणासँग विवाह गर्न लागेको जानकारी दिएकी छिन्। ऋचाले आफूलाई माया दर्शाउने सबैलाई धन्यवाद दिएकी छिन्। 'तपाईले हामीलाई वर्षभरी दिनु भएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ। हामीले टेकेको नयाँ पाइलामा पनि यस्तै माया र आशिर्व...
वैवाहिक जीवनमा बाँधिने भइन् नायिका ऋचा शर्मा
