राष्ट्रिय अवार्डकाे नाेमिनेशनमा परेकि चर्चित गायिका तिर्सना घर्ती मगरले मागिन भाेट

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मन बहादुर पुन  2184 पटक हेरिएको

काठमाडौं । नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्युजिक अवार्ड २०७६का लागि चर्चित गायिका तिर्सना घर्ती मगरले भाेट मागेकी छिन् ।

तिर्सना घर्ती मगरले भनिन- देश तथा बिदेश मा बस्ने दाजु भाइ तथा  दिदी बहिनीलाई फेरि पनि यो यानिमाया गीत तप ५ मा पर्न सफल भएको छ हजुर हरुको माया अनि साथ सहयाेगकाे लागि भोट गर्दिनु होला मोबाईलको म्यासेस बक्समा गएर (54A) ताइप गरि 38000 मा र कतार देखि 92300 पठाइदिन को लागि विनम्ररत अनुरोध गर्दछु र सबै जना लाई शेयर गरि नेपालको कुना कुनामा पुराउनको लागि  अनुरोध गर्दछु ।

नेपाल संगीत उद्योग संघ राष्ट्रिय म्युजिक अवार्ड -2019 को टप 5 best “परम्परागत मौलिक गायिका ” मा मनोनयनमा पर्न सफल  चर्चित गायिका तिर्सना घर्ती मगरकाे दर्जनाै माैलिक गीतहरूले स्रोता-दर्शकको मन जितेका छन् ।

मगर फिल्म हेर्नुहाेस । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार