रक्तअल्पताबाट पीडित सुरेश रोका मगरको उपचारका लागि समितिद्धारा सहयोगको अपिल

काठमाडौं  । सुरेश रोका बचाउँ अभियान सहयोग समिति’ले रक्तअल्पताबाट पीडित रोल्पा परिवर्तन गाउपालिका–१ कुरेली स्थायी घर भएका १८ बर्षिय सुरेश रोका मगरको उपचारका लागि सहयोगको अपिल गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको छ । ए प्लाष्टिक एनिमिया ९रक्त अल्पता० रोगबाट ग्रसित रोकामगरको बोनम्यारो ट्रान्सप्लान्टको लागि ६० देखि ७० लाख लाग्ने अनुमान गरिएको छ । उनक...

एसईई नतिजा पर्सि बिहीबार आउने, सबै तयारी पूरा, मार्क मेसिन क्लियर गर्न मात्र बाँकी

काठमाडौं । माध्यमिक परीक्षा (एसईई) को नतिजा पर्सि बिहीबार आउने भएको छ । नतिजा प्रकाशनका लागि मार्क मेसिन क्लियर गर्न मात्र बाँकी छ । परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु अधिकारीले आफूहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको बताउँदै बिहीबार नतिजा प्रकाशन हुने सम्भावना रहेको बताए । एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।...

असोजबाट थानकोट–नागढुङ्गा सुरुङमार्ग निर्माण

काठमाडौँ, जेठ ३२ गते । थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणको शिलान्यास असारभित्रमा हुने भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुणजङ्ग थापाले थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने सो सुरुङमार्ग निर्माणका लागि निर्माण कम्प्नी छनोट प्रत्रिया अन्तिम चरणमा रहेको छ । ‘असारको पहिलो हप्तासम्म निर्माण कम्पनी छनोट भई असारभित्रमा शिलान्यास गरिने छ,...

रबिन्द्र बाठा मगरले रूदै भने म पढेर शिक्षक बन्ने सपना छ मलाई बचाउनुस्

मन बहादुर पुन काठमाडाैं । दुवै मृगौलाले काम नगर्ने भएपछि रूकुमका एकजना मृगौला रोगीले सहयोगको याचना गरेका छन् । बाफिकोट गाउपालिका वडा नम्बर ८ दुलि माझधारा रुकुम पश्चिम् निबासी बुवा परबिर बाठा मगर र आमा रामसरी बाठा मगर का कान्छा छोरा बर्ष १७ का रबिन्द्र बाठा मगर को दुबै मृगौला फेल भै हाल नेपालगन्ज मेडिकल कलेज शिक्षन अस्पतालमा डायलाइसिस बाट उपचार भैरहेको छ । मृगौलाको डाइलोसिस गर्दै आएका  रबिन्द...

कोठीजस्तो दाना बढ्दै जाँदा अनुहार ढाक्ने मासु पलायो, खाना खानलाई समस्या

खोटाङ । गालामा पलाएको मासु छातीसम्म झुन्डिएको छ। वरको जराजस्तो पलाएको त्यही मासुले देब्रे आँखा ढाकिसकेको छ। खाना खाने क्रममा त्यही झोलिएको मासुले अवरोध पुर्याइरहेको छ। देब्रे चल्नीनजिकै रहेको सानो कोठी बढ्दै जाँदा सुशीलाको अनुहारमा अस्वाभाविक रूपमा मासु पलाएको थियो। क्रमशः बढेको मासुको डल्लोले उनको अनुहारको आधा भाग नै ढाकिसकेको छ। ३२ वर्षीया सुशीलाको समस्या घट्नुको सट्टा अहिले पनि बढिरहेको ...

नारायणहिटी दरबार हत्याकाण्डको १८ वर्ष : यस्तो छ फिंगर प्रिन्टको विवरण

नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड घटेको थियो राजदरबारको 'अति सुरक्षित' स्थलमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन। यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलु...

समाजसेवी नीमा लामालाई डब्लुडब्लु एफ संरक्षण अर्वाड

काठमाडौं । चुमनुव्री गाउँपालिका वडा नं ७ छेकम्पार निलेगाँउ चुम उपत्यका गोरखामा जन्मिएका राष्ट्र, समाजको समग्र बिकास, संस्कृति उत्थान एवं रुपानतरणको लागि निरन्तर लागि रहेका समाजसेवी , सामाजिक तथा अहिंसा संस्कृतिका अभियन्ता गोरखाका निमा लामा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले प्रदान गर्ने कन्जरभेसन अवार्ड (संरक्षण पुरस्कार)२०१९ बाट पुरस्कृत भएका छन् । आइतबार डब्लुडब्लु एफ नेपालको २६ औं राष्ट्रिय...

किरात मुन्धुम सावा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा

भोजपुर — उत्कृष्ट सय गन्तव्यको सूचीमा सूचीकृत मुन्धुम पदमार्गमा पदयात्राका लागि जाने पर्यटकलाई लक्ष्य गरी किरात मुन्धुम सावा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । टेम्केमैयुङ गाउँपालिका १ तिम्मा, सावाका स्थानीयले आम्दानीको अतिरिक्त स्रोत र पर्यटकीय सेवाका निम्ति घसबास सञ्चालनमा ल्याएका हुन् । यसको उद्घाटन टेम्केमैयुम गाउँपालिकाका अध्यक्ष ध्रुव राईले गरे । पर्यटकीय क्षेत्रको विकास र प...

काे हुन् बम कुमारी बुढा मगर ?

काँसझैँ फुलेको कपाल । चाउरिएका गाला । प्रायः गुन्यु, चोली र घले पोसाक । सुस्त–सुस्त अघि लम्किने पाइला । वजनदार बोली । बोल्दा बीच–बीचमा घुस्ने अंग्रेजी शब्द । सुन्दा कता—कता के–के नमिलेजस्तो लाग्ने । उनलाई नसुन्ने हो भने ७० पुग्नै आँटेका अन्य महिलाजस्तै यी पनि सामान्य महिला हुन् । मगर त्यसमा पनि रोल्पाली । सुरु–सुरुमा लाग्न सक्छ— यिनले बोल्ने कुरा पनि प्रायले बुढेसकालमा दिन कटाउन सुनाउने गन्थन मा...

मोडल परी तामाङ र फूल्चोकी युट्युबका सञ्चालक राजकुमार कुँवर पक्राउ

५ चैत, काठमाडौं । विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको हो । परिसरका प्रहरी नायब उ...