एसईई नतिजा पर्सि बिहीबार आउने, सबै तयारी पूरा, मार्क मेसिन क्लियर गर्न मात्र बाँकी

MANASLU TV लाई subscribe गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  606 पटक हेरिएको

काठमाडौं । माध्यमिक परीक्षा (एसईई) को नतिजा पर्सि बिहीबार आउने भएको छ । नतिजा प्रकाशनका लागि मार्क मेसिन क्लियर गर्न मात्र बाँकी छ ।

परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु अधिकारीले आफूहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको बताउँदै बिहीबार नतिजा प्रकाशन हुने सम्भावना रहेको बताए ।

एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । गत १० चैत २०७६ बाट एसईई परीक्षा सुरु भभएको थियो ।

MANASLU TV

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार