परिचयः नेपाली वाङ्मयको श्रीवृद्धिका लागि मनास्लु प्रकाशनको स्थापना भएको हो । नेपाली परिवेशमा अर्न्तहृदयबाट नेपालीभाषाको अर्चना गर्ने सम्पूर्ण भाषासेवीहरूलाई वन्दना गर्न पाउनु मनास्लु प्रकाशनको लागि गौरवको कुरो हो । यो संस्था नेपाली वाङ्मयप्रेमीहरूको साझा चौतारी पनि हो । विशुद्ध सामाजिक मूल्य, मान्यता र धारणालाई अङ्गीकार गर्ने यो गैरराजनितिक संस्था हो । मनास्लु प्रकाशनले नेप...
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि मनास्लु प्रकाशनको स्थापना
