अमेरिकाबाट नेपाल फर्किएकि पार्वती राई बनिन् कर्म लामाको दुलही रानी !

MANASLU TV मा subscribers गर्नुहोला ।

  मन बहादुर पुन  1687 पटक हेरिएको

नेपाली महिलाहरुको महानपर्व तीज नजिकिदै गर्दा चर्चित सञ्चारकर्मी तथा लोक गायक राजकुमार रायमाझीको शव्द लयमा कर्म लामा घिसिङ्ग र मुना रोक्काको स्वरमा रहेको तीजको गीत दुलाहा राजा दुलही रानी सार्वजनिक भएको छ ।
पञ्चामृत म्यूजिक मिडिया एण्ड फिल्मस प्रा.लि मार्फत बजारमा आएको तीजको गीतमा अमेरिकामा लामो बसाईपछि नेपाल फर्किएकी चर्चित नृत्याङ्गना पार्वती राई र कर्म लामा घिसिङ्गको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार