रेनु दाहालको चरित्रहत्या हुने सामाग्री पोष्ट गर्नेविरुद्ध भरतपुर महानगरद्वारा जाहेरी

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा पोष्ट गरिएका अश्लिल श्रब्य दृष्य र स्टाटस हाल्नेहरु बिरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साईबर क्राईमको जाहेरी दिईएको महानगरपालिकाले जनाएको छ । शनिबार चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमण पछि केही सामाजिक संजा...

नक्कली प्रेमको फन्दामा परेर बेचिन्छन् धेरै नेपाली चेली

बाँके । जोखिमपूर्ण यात्रामा वैदेशिक रोजगारीमा जान निस्केका महिलाको तथ्याङ्क केलाउँदा नेपालगञ्ज नाका सधैं चर्चामा आउँछ । सधैं भीडभाड हुने यो नाकालाई दलालले महिलालाई भारत तथा खाडी मुलुकमा पु¥याउन प्रयोग गर्दैआएका छन् । नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायत जिल्लाका थुप्रै महिला तरकारी किन्न रुपैडिहा जान लागेको बहानाबाजीकै क्रममा पक्राउ खाने गरेका छन् । भारतका कोठी तथा खाडी मुलुकबाट उद्धार गरिएका अध...

फेसबुकमा अब ‘लाइक’ गन्न नपाइने

काठमाडौं । व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटफर्म हो । दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन् । फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रियमध्ये एक फिचर हो । फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ । अर्थात् ...

ऐतिहासिक सम्पदा धरहराको र्निर्माण धमाधम

काठमाडौं। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार...

बिन्दुकाे जीवन बचाउन सहयोगको अपिल

https://www.youtube.com/watch?v=TvKYwB5SQUA   काठमाडाैं । दुबै मृगौला फेल भएर जीवनमरणको दोसाँधमा रहेकी सल्यान लेखपोखराकी बिन्दु बिकले आफ्नो जीवन बचाइदिन सहयोगको अपिल गरेकी छन् । सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेखपोखराकी ३२ वर्षीय बिन्दु बिकले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि यस्तो अपिल गरेकी हुन् । गत मंसिरमा एक्कासी थलिएकी बिन्दुको बाँकेस्थित भेरी अस्पतालमा उपचार गर्दा दुबै म...

तेस्रो मनास्लु राष्ट्रिय अवार्ड-२०७६काे नाेमिनेशन खुल्ला

काठमाडाैं । मनास्लु पोष्टको ३ औ वार्षिकोत्सवको अवसरमा मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टले तेस्रो मनास्लु राष्ट्रिय अवार्ड-२०७६काे नाेमिनेशन खुल्ला गरेकाे छ  । २०७४ सालमा स्थापित मनास्लु राष्ट्रिय अवार्ड नेपाली राष्ट्रिय जीवनमा योगदान पुर्याएका नेपाली वा विदेशी नागरिकलाई जीवित या मरणोप्रान्त प्रदान गरिनेछ । यस वर्ष मनास्ल राष्ट्रिय अवार्ड-२०७६ पर्यटन,  लेखन, कला,  अर्थ तथा वाणि...

रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी

 काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । उनको पहिलो फिल्म ‘म...

स्वर्गद्धारी आश्रमको एघार सय बिघा जमिन हडप्न भूमाफियाकाे चलखेल

काठमाडौ । स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजना अनुसार केही राजनीतिक दलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजना अनुसार गुठी विधयेकमा गम्भीर विषयहरु समावेश गरिएको समेत बताएको छ । स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले जग्गामा भूमाफियाको आँखा लागेर हडप्ने गतिविधि भइरहेक...

चर्चित गायिका राधिका हमालको तिज गीत ‘भाग्यमानी’ सार्बजनिक (भिडियोसहित)

https://www.youtube.com/watch?v=tF7S0jZbg9U&fbclid=IwAR05rb7ynxeVnL8SzTY0UgnlZtGY5MYYmhU1oXDxEUipDi3l2Gx6jpznIJQ मन बहादुर पुन  ,साउन १०, काठमाडौँ । नेपाली माैलिक लाेक गीत संगीत क्षेत्रमा धेरै समय कब्जा जमाएकी गायिका राधिका हमाल पछिल्लो समय संघसंस्था मेला महोत्सवमा अलि बढी व्यस्त भएका कारण सिर्जनामा कम देखिए पनि उनका जति गीत आउँछन् राम्रै चर्चा पाउने गरेका छन् । तिजको छेको पारेर गायिका ...

आकाशवाट जमिनमा खस्यो चुम्बकिय शक्ति भएको ढुंगा

मधुवन्नी भारत । सीमावर्ती क्षेत्र भारतको विहार मधुवन्नीमा आकाशवाट खसेको करिव १० किलोको ढुंगा अहिले चर्चाको विषय वनेको छ । मधुवन्नी जिल्ला अन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न अहिले भीड लागेको छ । सो ढुंगामा चुम्बकिय शक्ति रहेको छ । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने गरिएको प्रत्यक्षदर्शीहरुले वताएका छन । हिन्दूस्तान दैनिकमा कार्यरत स्थानीय पत्रकार रोशन कुमारका अनुस...