मनास्लु राष्ट्रिय अर्वाडमा १७ विधा छनौट

बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर बिभिन्न बिधामा सम्मानको प्रारम्भ गरेको छ । यसको निरन्तरता सँगै मनास्लु मिडियाद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड – २०७४ यहि मंसिरमा हुने भएको छ । “एक विधा एक स्टार” को लागी उत्कृष्ट ब्याक्तीको नाम छनौट भैसकेको छ । “एक विधा एक स्...

मन बहादुर पुनको उपन्यास त्रिनेत्र बिमोचन

मनास्लु पोष्ट १० जेठ । काठमाडौ देखि मनास्लु सम्मको एउता सुन्दर यात्रा मन बहादुर पुनको संस्मरणात्मक उपन्यास त्रिनेत्र प्रमुख अतिथि समाजसेवी एवं पुन समाज नेपाल विदेश प्रमुख चाम बहादुर पुन साथैं बिशिष्ट अतिथि समाजसेवी नीमा लामा र ओम पुनको सहभागीतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा विमोचन भएको छ । कार्यक्रममा अतिथिहरु चित्र बहादुर पुन,हर्कवीर पुन,तुल प्रसाद पुन,हर्क बहादुर पुन,मगर राष्ट्रि...

किन मिल्दैनन् बाबुराम, रवीन्द्र मिश्र र उज्जवल थापा ?

प्रिय बाबुराम भट्टराई, रवीन्द्र मिश्र, उज्ज्वल थापा, नयाँ शक्ति नेपाल र बिबेकशील नेपाली दलका सम्पूर्ण अभियन्ता मित्रहरु  लगायत  गोविन्द केशी, लीलामणि पौडेल, अनिल शाह,  राजेश हमाल, मह जोडीलगायत नेपालको समृद्धि र विकास चाहने  सबैलाई नमस्कार  । तपाईंहरु सबै नेपाल र नेपालीको समृद्धि चाहने पुराना दल र शाशकले गरको अकर्मन्यता, भ्रस्टाचार र कुसासनलार्इ हटाउन पुराना दलका पुराना एक मुट्ठी नेताहरुले गरेको...

स्थानीय निर्वाचनका चुनौति र औचित्य

मन्त्रिपरिषदको बैठकले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै देशमा निर्वाचनको सरगर्मी बढ्न थालेको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै निर्वाचनका सम्भावना र चुनौतिहरुको लेखाजोखा समेत हुन थालेको छ । राजनीतिक वृत्तमा निर्वाचन सम्भव छ ? दलहरु निर्वाचन चाहन्छन् ? निर्वाचनका लागि आवश्यक तयारीका लागि सरकार सक्षम छ ? जस्ता प्रश्नहरु पनि अगाडि आएका छन् । आफ्नो राजनीतिक ...

नयाँशक्तिको नजरमा चुनावका चुनौती र समाधानका उपाय

सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेपछि राजनीति ध्रुवीकरण हुन पुगेको छ । मधेसवादी दलहरूको असहमतिका बाबजुद घोषणा गरिएको निर्वाचन निर्धारित मितिमा हुन सक्ला या नसक्ला, आगामी दिनले देखाउनै छ । तर, अहिलेकै अवस्था कायम रहने हो भने तोकिएकै मितिमा निर्वाचन असम्भव छ । संविधान संशोधनको मुद्दाको व्यवस्थापन नगरी घोषणा गरिएको निर्वाचनले निकास निकाल्न सक्ला या नसक्ला प्रश्न अनुत्तरीत नै छ । सत्...