नेपाली मौलिक लोक संगीतमा चर्चित एक नाम हो भुमसरी पुन । उनि सांगीतिक यात्रामा छोटो समयमा निकै चर्चा कमाएकि गायिकाको रुपमा चिनिन्छिन । भुमसरीकाे स्वरमा रहेको फेसबुकमा एड गर लोक दोहोरी गीतले बिस लाख बढि दर्शक श्रोताको मन जित्न सफल भएको थियो ।
फेसबुकमा एड गर लोक दोहोरी गीतको अपार सफलता पछि भुमसरी पुनले कुवाको पानी मौलिक सालैजो गीतको निर्माण सम्पन्न गरिसकेकी छिन । नन्द घर्ति मगरको शब्द लयमा चर्चित गायक खड्ग गर्बुजा र भुमसरी पुनको स्वरमा रहेको सालैजो गीतमा चर्चित मोडल एव निर्देशक यम गुरुङ , रिना थापा मगर र बालकलाकार पुजा पुनको अभिनय रहेको छ ।
MANASLU TV मा subscribers गर्नुहोला ।

2700 पटक हेरिएको 



