गायक, संगीतकार एबं एरेञ्जर लक्षु प्रकाश मल्लले राखे विश्वमै नयाँ किर्तीमान

काठमाडौं ३ फागुन । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ, नामक गीतले विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ । ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ । “म वियोगमा बाँचीरहेँ ” संगीतले ...

गायक सुजन बराईलीले जन्मदिनको अवसरमा पारेर सार्वजनिक गरे “मेरो प्यारो मल्लाज गाँउ”

काठमाडाै । मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गीत तथा म्युजिक भिडियोको माध्यमबाट प्रचार प्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गीत मेरो प्यारो मल्लाज गाँउ बजारमा ल्याएका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गीत  सार्वजनिक गरेका हुन् । गायक बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीत आफ्नै युटुब च्यानल मल्ला...

कमेडी च्याम्पियन टप ५ जिताउनको लागि खड्ग बहादुर पुनलाई भोटकाे अपिल

कमेडी च्याम्पियन टप ६ मा पुग्न सफल  खड्ग बहादुर पुन मगरलाई टप ५मा  पुराउनको लागि अथार मगरात कलाकार संघ, लुगमेल समाज, तकसेरा समाज काठमाडाै लगायत बिभन्न संघ संस्थाले भाेटकाे अपिल गरेका छन। भोटिङ समय भोलि दिनको १२ बजे सम्म मात्रै रहेकोले  धेरै भन्दा धेरै भोट गरेर टप ५ मा पुराउन साथ दिन र यो जानकारी धेरै शेयर गरेर करोडौं मन सम्म पुराउन मद्दत गरिदिन अथार मगरात कलाकार संघका अध्यक्ष किरणबाबु पुनले अाग्...

मोडलिङ भन्दा रेसलिङमै रमाउँछु : अस्मिता जुरेली

नेपालको रेस्लिङ क्षेत्रमा स्थापित नाम हो, अस्मिता सुनार (जुरेली) । रेस्लिङसँगै मोडल र कलाकारका रूपमा पनि परिचित छिन्, उनी । खोटाङ राजापानीमा जन्मिएकी अस्मिताले आधा दशकअघिबाट रेस्लिङ सुरु गरेकी हुन् । ‘गिनिज अफ वल्र्ड’मा नाम दर्ता गराएका नेपाली पार्कर खेलाडी दिनेश सुनारको प्रेरणाले रेस्लिङमा आएको उनले बताइन् । अर्की खेलाडी भगवती खड्का (युनिका)को साथले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी यस अवधिमा अस...

गायिका आस्था राउत चार हजार धरौटीमा रिहा

काठमाडौं, माघ १४ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । गायिका आस्थाविरुद्ध त्रिभुवन अन्त...

लोकप्रिय गायक वीरेन्द्र जोहारीकाे ‘मुई डोली’ भाग – २ सार्वजनिक

लोकप्रिय गायक वीरेन्द्र जोहारीले भरखरै ‘मुई डोली’ भाग – २ को भिडियो सार्वजनिक गरेका छन् l कमल बमको शब्द / सङ्गीत तथा कृष्ण पुनको म्युजिक एरेञ्ज  रहेको यस गीतमा वीरेन्द्रलाई सुदूरपश्चिमकी लोकप्रिय गायिका पुष्पा बोहराले साथ दिएकी छिन् l  ‘मुई डोली’ को पहिलो भागमा पनि पुष्पा र वीरेन्द्रकै स्वर रहेको थियो l साँचो साँचो भन प्रिय मेरो यादमा तिमीले के के गर्यौ ? गीतमा युवतीको प्रश्न छ l युवक भन्छ – ‘म...

गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि अनुसन्धान सुरु

काठमाडौं । गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियोमाथि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइ सकिएको बताए । उनले  भने, ‘भिडियो सार्वजनिक भएपछि उहाँले लगाउनु भएको आरोप र त्यस दिन के भएक...

मन बहादुर पुनद्वारा रचना संगीतबद्ध ५१ जना कलाकारहरुको आवाजमा जय मगर गीत सार्वजनिक

काठमाडौ । मन बहादुर पुनद्वारा रचना संगीतबद्ध एकाउन्न जना ख्यातीपाप्त मगर कलाकार हरुको स्वर रहेको जय मगर जय मगरात मगर राष्ट्रिय गीत MANASLU TV युटयुव च्यानलबाट सार्वजनिक भएको छ । मगर राष्ट्रिय गीत जय मगरमा गायकहरु देविराम राना मगर, किरणबाबु पुन कृष्ण थापा मगर सुर्य पुर्वछाने मगर, झविन्द्र थापा मगर, नन्द घर्ती मगर कविराज आले मगर खेम दर्लामी मगर गोपाल नेपाल घर्ती मगर अमर रोका मगर निम शितल घर्ती मग...

“तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” सम्पन्न

काठमाडाै ।  राष्ट्रिय नाचघर जमल, काठमाडौंमा बिभिन्न क्षेत्रमा याेगदान पुर्याएका बिभिन्न ब्यक्तित्वहरुलाई समेटिएर गर्दै आईरहेको “तेस्रो मनास्लु राष्ट्रिय अवार्ड -२०७६” तथा मन बहादुर पुनको रचना, संगीतमा ५१ जना ख्याती प्राप्त मगर कलाकारहरुको स्वर रहेको मगर राष्ट्रिय गीतको बिमोचन कार्यक्रम  शिक्षा तथा स्वास्थ्य समितिका सभापति जय पुरी घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रम मनास्ल...

लोकप्रिय गायिका बबिता गुरुङको बिना मेसैको गीत सार्वजनिक(भिडियो सहित)

मन बहादुर पुन काठमाडौ । लोकप्रिय गायिका बबिता गुरुङ र दिनेश क्षेत्रीको स्वरमा रहेको लोक दोहोरी गीत बिना मेसैको तृसना म्युजिक प्रा.लिबाट सार्वजनिक भएको छ । दिनेश क्षेत्रीको शब्द लय रहेको बिना मेसैको गीतमा शैकर बि.सिको निर्देशन, दुर्गा पौडेलको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । भिरकोट नगरपालिका ३ स्याङजामा जन्मिएकी बबिता गुरुङ २०६२ देखि निरन्तर मौलीक लोक संगीतमा निरन्तरता दिइरहेकी छिन । द...