कमेडी च्याम्पियन टप ५ जिताउनको लागि खड्ग बहादुर पुनलाई भोटकाे अपिल

MANASLU TV लाई SUBSCRIBE गरिदिनुहाेला ।

  मनास्लु पाेष्ट  1384 पटक हेरिएको


कमेडी च्याम्पियन टप ६ मा पुग्न सफल  खड्ग बहादुर पुन मगरलाई टप ५मा  पुराउनको लागि अथार मगरात कलाकार संघ, लुगमेल समाज, तकसेरा समाज काठमाडाै लगायत बिभन्न संघ संस्थाले भाेटकाे अपिल गरेका छन। भोटिङ समय भोलि दिनको १२ बजे सम्म मात्रै रहेकोले  धेरै भन्दा धेरै भोट गरेर टप ५ मा पुराउन साथ दिन र यो जानकारी धेरै शेयर गरेर करोडौं मन सम्म पुराउन मद्दत गरिदिन अथार मगरात कलाकार संघका अध्यक्ष किरणबाबु पुनले अाग्रह गरेका छन ।

सधै जसो भोट गर्ने तरिका यस प्रकार छ है |
<<< १ . नेपाल भित्र | >>>
खड्ग बहादुर पुन मगर 9869024980
२. जीवन घर्ती मगर ( अभियान संयोजक ) 9851048375
३. नन्द घर्ती मगर 9851087965
४. किरण बाबु पुन 9841669134

<<< २. नेपाल बाहिर >>>
Comedy Champion app Google Play store बाट Download गरि निशुल्क भोट गर्न सक्नुहुनेछ।२४ घण्टामा ५ भोट गरि ३ दिन सम्म १५ भोट गर्न सक्नुहुनेछ।

हामीले खड्ग बहादुर पुन मगर जिताउ अभियान अन्तर्गत युनिटि बनाएर आर्थिक संकलन कार्य गरिरहेको हुँदा मनकारी ब्यक्तित्वले हामीलाई सम्झिन सक्नुहुनेछ।
जानकारीका लागि सम्पर्क नम्बर :-
१. खड्ग बहादुर पुन मगर 9869024980
२. जीवन घर्ती मगर ( अभियान संयोजक ) 9851048375
३. नन्द घर्ती मगर 9851087965
४. किरण बाबु पुन 9841669134
यहाँहरूले गरेको सहयोगलाई हामी सामाजिक संजाल,मिडिया र हाम्रो संस्थाको प्रोफाइलमा डाटा राखेर सम्बोधन गर्नेछौँ।धन्यवाद ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार