हिमालय फाउन्डेसनले दिए चालीस लाख अनुदान

डिएन घिसिङ । पोखरा , हिमालयन फाउन्डेसन अमेरिकाले आज एकसमारोह बिच नेपाल सितरियो सिकोकाई कराते सघको भबन निर्माणका लागि चालीस लाख रुपैया अनुदान फाउन्डेसनका अध्यक्ष यज्ञलाल श्रेष्ठले हस्तान्तरण गर्नु भयो । हिमालयन फाउन्डेस र सितरियो कराते सघको सम्झौता बमोजिम अमेरिकामा च्यारीटीसो मार्फत सकलन भएको रकम हस्तान्तरण गरेको अध्यक्ष यज्ञलाल श्रेष्ठले बताउनु भयो। यस अगि फाउन्डेसनले सिन्धुपाल्चोक लगाएत भुकम्प प...

सफलतामा किर्तिमान राख्ने धोको:खेलाडी कृति शर्मा

डिएन घिसिङ हुने बिरुवाको चिल्लो पात भनिए जस्तै ,बाल्यकाल देखि नै खेलकुदमा गहिरो अभिरुचि राख्नेहरु सधै सफलता तर्फ उन्मुक रह्न्छ।परिवारको साथ र समर्थनमा रहने अनि गुरुको अनुशासन कडीलाई सधै शिरुपर गर्ने खेलाडी हम्मेसा पछाडी फर्कनु पर्दैन । यस्तै निकै आशा लाग्दा खेलाडी हुन कृति शर्मा । पाच बर्ष अगि काठमाडौको धापासी मार्शल आर्ट्स एकेडेमीबाट आफ्नो खेलकुद करियर शुरुगरेकी कृतिले क्लब तथा क्षेत्रीयस्तर हु...

पोखरा प्रिमियर लिगको खेलाडी दर्ता आजदेखि शुरु

काठमाडौँ, ३ असोज (रासस) ः आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया आजदेखि शुरु भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आज विज्ञप्ति जारी गरी प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको जनाएको हो । खेलाडी दर्ता प्रक्रिया एक सातासम्म रहनेछ । खेलाडीले आजैको दिनबा...

सौर्न्दर्यसँग जोडिएको सुस्माको स्वर्ण !

 सुन्दरताको ब्याख्य ठाउँ अनुसार फरकफरक भएता पनि स्वास्थ शरीर अनि प्राकृतिक ब्यायामको मुल्य आधुनिक जिबनमा सर्बाधिक खोजिएको कुरा हो। सौर्न्दर्य र नारी एकएर्काका परिपुरक मानिन्छ , नेपाली समुदायमा फिट्नेशको महत्व बिस्तारै बड्दो गतिमा रहेको छ।गत हप्ता राजधानीको रंगशालामा आयोजित रास्ट्रब्यापी महिला फिजिक्स प्रतियोगितामा दर्जनौं प्रतिस्पर्धी बिच भएको भिडन्त गर्मागर्मी र निकै लोभ लाग्दो देखिन्थ्यो। निर्ण...

खेल क्षेत्रको विकास जरुरी छ – गृहमन्त्री थापा

https://www.youtube.com/watch?v=ISkGPcV37vY काठमाडौँ, २ भदौ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाल शरीरिक सुगठन महासङ्घद्वारा आज आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै मुलुक समृद्...

भलिबलकि उज्याला अनुहार कमला पुन, आमाको न्यानो स्पर्शले खेलकुदमा उर्जा ।

हरेक खेलमा टिमको भरोसा उनै हुन्छ जस्ले बिश्वास मात्रै गर्दैन आफ्नो प्रदर्शनमा समेत १००% दिन सक्छन । उनै हुन कमला पुन जसले भलिबल प्रतियोगितामा उत्कृष्ट अवार्ड छुटाउँदिनन् म्याग्दी जिल्लाको रुम गाविस वडा नं. ९ डाँडा गाउँमा पिता स्व. चन्द्रबहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिएकि हुन् । ९ वर्षको उमेरमा बाबा गुमाएकी कमलालाई पालनपोषण र शिक्षदिक्षाको क...

खेलकूद क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना तयार

काठमाडौँ, २४ । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो गुरुयोजनालाई यसै वर्षदेखि लागू गर्ने मन्त्रालयको तयारी छ । नेपालको तेह्रौँ योजना (२०७०/७१ देखि २०७३/७४) मा घोषित ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ नाराको मूल मर्म र भावनाबमोजिम रणनीतिक ढंगबाट खेलकूदको विकास गर्ने दीर्घकालीन सोच, दृष्टिकोण र प्रणालीगत परिपाटीको अभाव रहेको तथ्य...

टेनिसका च्याम्पियन श्रीराम मगरको निधन

लनटेनिसका पूर्व च्याम्पियन श्रीराम मगरको निधन भएको छ । उनको शनीबार राती १२ः४० बजे आफू बस्दै आएको त्रिपुरेश्वरस्थित कोठामा ४८ वर्षको उमेरमा निधन भएको बताइएको छ । मगरको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन सातदोबाटोस्थित टेनिस कम्प्लेक्स हातामा राखिएको थियो । नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणालगायतका पदाधिकारीले मगरको पार्थिव शरीरमा टेनिस संघको झणडा राखि श्रद्धाञ्जली दिएका थिए । त्यस्तै प्रशिक्षक, ...

राष्ट्रपति पुटिनको खेलमोह

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले विश्वका सर्वाधिक शक्तिशाली नेताका रूपमा हेरिन्छन् । रसीयाको आन्तरिक राजनीति मामिलामा मात्रै हैन अमेरिकाजस्तो महाशक्तिको राष्ट्रपतीय निर्वाचनमा समेत हस्तक्षेप गर्ने क्षमता भएका ६५ बर्षिय पुटिनका बारेमा धेरैमा जिज्ञासा छ । पुटिन सोभियत रुसको एक गरीब परिवारमा जन्मेका थिए । आफ्ना मातापिता र भाइबहिनीका साथ उनी एक सामुदायिक भवनमा बस्थे । भ–याङमा मुसा मार्दै बाल्यक...

ओलम्पिक लगायत ठूला प्रतियोगितामा नेपाली खेलाडीले किन राम्रो खेल प्रदर्शन गर्न सक्दैनन् ?

खेलकुद सम्वृद्धिको मापन गर्ने माध्यम पनि हो। जब अन्तर्राष्ट्रिय प्रतियोगिता हुन्छ तब खुट्टा तन्काएर मात्रै हुदैन भन्ने उक्तिलाई ख्याल गर्नु पर्ने बेला आएको छ।एसियाली ओलम्पिक काउन्सिलको आयोजनामा हुने बृहत १८औ एसियाली गेम्सको लागि राज्यले ठूलो लगानी गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको १०९ औं बोर्ड बैठकले आग...