परम्परागत पोसाकको क्रेज बढ्दै

काठमाडौँ  । मौलिक पहिरन हाकु पटासी, आङ्गी पाङ्देन, बख्खु दोचा, गुन्युचोलो, दौरासुरुवाल लगाउँदा लाज मान्ने युवापुस्ता अहिले यस्ता पहिरनले आफू ‘फेसनेबल’ भएको अनुभव गर्ने गरेका छन् । युवा पुस्तामाझ ह्यान्डलुम, ह्यान्डिक्राफ्ट तथा मेड इन नेपाल कन्सेप्टको माग बढेको फेसन डिजाइनरहरूको अनुभव छ । जसमा थरिथरि ढाका, जुट, अल्लो, सिसौ, जुट, हाकु पटासी, हेम, गाँजाजस्ता नेपाली उत्पादनबाट तयार पारिएका पहिरनप्रति...

चर्चित गायक जेबि ओलीकाे नयाँ सांगीतिक कोसेली “सम्बन्ध” सार्वजनिक

काठमाडाै । चर्चित गायक एबम् सर्जक जेबि ओलीले नयाँ सांगीतिक कोसेली “सम्बन्ध” नामक गीत भर्खरै बजारमा ल्याएका छन् । ओलीले बिगत देखी अहिले सम्म थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । जे.बि. ओलीको सफल गीतहरु ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने, लगायत धेरै गीतहरु रहेका छन् । बिभिन्न शंका र उपशंकाले गर्दा बलियो सम्बन्ध पनि बिग्रन सक्छ । त्यसैले सचेत रहेर सम्बन्ध जोगाउनु प...

अभिनेत्री मोनाले गर्दैछिन् गोप्य रूपमा बिहे

'जस्सी जैसी कोई नही'बाट चर्चित बनेकी भारतीय टेलिभिजन कलाकार मोना सिंहले विवाह गर्ने भएकी छन्। उनले कुनै हल्लाखल्ला बिना गुपचुप विवाह गर्न लागेको बताइन्छ। ३८ वर्षिय अभिनेत्रीले आफ्नो प्रेमीसँग डिसेम्बरमा विवाह गर्ने लागेको भारतीय संचारमाध्यमले जनाएका छन्। समाचारका अनुसार मोना विगत १ वर्षदेखि कसैको प्रेममा छिन्। मोनाले यस खबरलाई नकारेकी छैनन्। उनले यसबारेमा तत्कालै केही सार्वजनिक नगर्ने प्र...

वीरगञ्ज शहर नेपाली चलचित्रले झकीझकाउ, राष्ट्रपति भण्डारीद्धारा महोत्सब उद्घाटन

वीरगञ्ज । भारतीय सिनेमाको बाहुल्यता रहेको प्रदेश २ को वीरगञ्ज शहर यतीबेला नेपाली चलचित्रमय भएको छ । शहरका सडक किनारमा नेपाली चलचित्रका कलाकारका ठुला ठुला होडिङ बोर्डहरु राखिएका छन् । नेपाली चलचित्रका कलाकारदेखि निर्माता, निर्देशक, सँगीतकर्मी, प्राविधिकसम्म अहिले वीरगञ्जमा छन् । पुराना नयाँ सिनेकर्मीको जमघट बिहिबारबाट सुरु भएको नेपाली चलचित्र स्वर्णीम महोत्सब २०७६ का कारण यतीबेला वीरगञ्ज चलचि...

नायिका वर्षा शिवाकोटीसँग १६ प्रश्नहरू

तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? के छ भन्नु त्यस्तो बहुमूल्य । कुकुर छ भनेर लेखिदिनुस् । यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ? मोबाइल फोन । तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ? परिवारलाई खुसी राख्न सकेकी छु । आफैँले गरेको कामप्रति गर्व लाग्छ । घरको कुन कोठामा सबैभन्दा बढी मन पर्ने वस्तुहरू छन् ? मेरो आफ्नै कोठामा । कुन वस...

हेटौँडाकी सन्ध्या आचार्यलाई ‘छमछमी सिजन–४’ को उपाधी

काठमाडाैं । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकीछिन । आज काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेता बनेकीहुन । उनलाई पुरस्कारस्वरुप अल्टो के–१० गाडी प्रदान गरिएको छ । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरेका थिए । प्रतिष्पर्धामा महोत्तरीका ने...

मन मिल्ने केटाको खोजीमा गोरखाकी भावना गुरुङ

गोरखा स्थायी घर भएकी भावना गुरुङ विगत सात वर्षदेखि अभिनय क्षेत्रमा सक्रिय छन् । गुरुङ भाषाको मौलिक चलचित्र र ‘स्वर्ग मेरो गाउँ’ गरी दुई चलचित्रमा अभिनय गरेकी गुरुङले झन्डै १५ म्युजिक भिडियोसमेत खेलेकी छन् । तर, गुरुङ आफूले खोजेजस्तो भूमिकामा अभिनय गर्न नपाएको गुनासो गर्छिन् । तिनै गुरुङसँग केशवप्रसाद पाण्डेले गरेको सटकट संवाद :  उमेर भन्न मिल्छ कि ? मिल्दैन । स्विट सिक्सटिन ! भाग्यमा कतिको ...

पहिलो ‘लोक स्टार’ बने शनि बिश्वकर्मा

काठमाडौं । नेपालको पहिलो ‘लोक स्टार’ मा रोल्पाका शनि बिश्वकर्मा विजयी भएका छन । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारेका छन । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि जितेका हुन्। प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयप...

मिडिया हब र ‘सक्किगोनी’ हाँस्य टेलिसिरियलबीचकाे उत्पन्न विवाद साम्य

काठमाडौं : पछिल्लो समय मिडिया हब प्रालि र 'सक्किगोनी' हाँस्य टेलिसिरियलबीच उत्पन्न विवाद साम्य भएको छ । दुवै पक्ष बसी आपसी समझदारीमा विवादलाई टुंगोमा पुर्‍याइएको अर्जुन घिमिरे उर्फ 'पाँडे' ले जानकारी दिए । हाँस्य टेलिसिरियल 'भद्रगोल' का पात्रलाई 'सक्किगोनी' मा पनि समावेश भएपछि विवाद भएको थियो । उत्पन्न विवादित विषय टुंगिएको र आगामी दिनमा यो विषय दुवै पक्षले नउठाउने सहमति भएको जानकारी घिम...

भाइरल ‘टिकटककी मधुबाला’

बलिउडमा कयौं सुन्दरी अभिनेत्रीहरू आए तर सुन्दरतामा आज पनि मधुबालाको जति चर्चा सायदै कसैले पाएको छ । मानिसहरू आज पनि उनको सुन्दरताको कायल छन्। मधुबालाको सुन्दरताको कमाल नै हुनुपर्छ  हाल मधुबाला जस्तै देखिने एक युवती टिकटकमा छाएकी छन्।  'टिकटककी मधुबाला' भनेर चिनिन् थालेकी छन्।उनले मधुबालाका पुराना सदाबहार गीतमा आफूलाई मधुबालाकै हाउभाउमा प्रस्तुत गरेपछि उनी भाइरल बनेकी हुन्। उनको वास्तविक नाम प्र...