दर्शकले रुचाएका चर्चित मोडल सरोज लामाकोे विकल्प

मनास्लु पोष्ट । विभिन्न म्यूजिक भिडियोहरुमा अभिनय गरि नेपाली दर्शकको मन मुटुमा बस्न सफल चर्चित मोडल सरोज लामा विगत ४ बर्ष देखि मोडलिङ क्षेत्रमा सक्रिय रहदै आएका छन । सेम्जोङ ९ धाडिङ्घमा जन्मिएका सरोज लामा पिरती नलाउनु म्यूजिक भिडियोमा अभिनय गरेर औपचारिक रुपमा मोडलिङ दुनियामा प्रवेश गरेका थिए । सानै उमेर देखि नाच्न भनेपछि हुरुक्कै हुने सरोज लामा स्कुले जीवनमै बिभिन्न कार्यक्रमहरुमा नाच्नमा भाग ल...

मौलिक संगीतमा रमाउदै रन्जिता थापा

काठमाडौं ।हामी संगीतकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलीक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण हाम्रो पन बाँचीरहोस्’ भन्ने नेपाली सांगीतिक धरातलकी चर्चित मोडल तथा व्यस्त गायिका रन्जिता थापा मगरले संगीत क्षेत्रमा १३ बर्ष भन्दा बढी समय बिताइसकेकी छिन् । कोटा ५ जैठुम तनहुमा जन्मिएकी रन्जिता थापामगरले २०६२मा बाल्यकाल लोक दोहोरीमा स्वर दिएर औपचारिक रुपमा मौलिक लो संगीतमा उदाए सँगै देश तथा वि...

आगामी मंसीरमा मनास्लु राष्ट्रिय अवार्ड हुदै

काठमाडौँ। मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित हरपल खवरको रफ्तार...मनास्लु पोष्टको आयोजनामा मनास्लु राष्ट्रिय अवार्ड २०७४ आगामी मंसीर महिनामा हुने भएको छ । बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर कार्यक्रम गरिने मनास्लु पोष्टका अध्यक्ष मन बहादुर पुनले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई ब...

 सांस्कृतिक संस्थान जमलमा साउन १२ गते मादल वादन प्रतियोगिता हुँदै

काठमाडौं । सांस्कृतिक संस्थान जमलमा आगामी साउन १२ गते मादल वादन प्रतियोगिता हुँदैछ । सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजना गरिएको ‘राष्ट्रिय खुला मादल वादन प्रतियोगिता–२०७४’ कल्याण शेरचनको जन्मदिनको दिन सांस्कृतिक संस्थानको प्रेक्षालयमा सम्पन्न हुन लागेको कार्यक्रमका सहसंयोजक ईश्वरीप्रसाद भुसालले मनास्लु पोष्टलाई जानकारी दिए ।कार्यक्रममा सहभागी हुन चाहनेले ...

नवप्रतिभाका रुपमा भावना मोडलिङमा प्रवेश

मनास्लु पोष्ट काठमाडौ । वयाम ६ पाँचथरमा जन्मेकी भावना सेलिङ्ग लिम्वु नवप्रतिभाका रुपमा मोडलिङमा प्रवेश गरेकी छन् । योभन्दा अगाडि उनी दुधपोखरी फिल्म प्रोडक्शनमा सहायक नृत्य प्रशिक्षण गर्दै आएकी थिइन् । उनको मोडलिङ र नृत्य सिकाउने प्यासन नै बनिसकेको छ । तर मोडलिङमा भने भर्खरै प्रवेश गरेकी हुन् । डिकेश मगरको निर्देशनमा छाडी नजाउ अल्लारे ठिटोलाई बाट मोडलिङमा प्रबेश गरेकी भावना सेलिङ्ग लिम्वुले तिम...

श्रावन ५ गते स्व. अरुण थापाको सम्झनामा स्मृती सभा हुदै

मनास्लु पोष्ट काठमाडौ । सुमधुर स्वरका धनि लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झनामा हरेक बर्ष नेपाल मगर बिधार्थी संघ केन्द्रिय समितिले आयोजना गर्दै आएको स्व. अरुण थापा मगर स्मृती सभा यस बर्ष भने श्रावन ५ गते ११ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौमा स्व. अरुण थापा १८औ स्मृती सभा तथा स्मृती पुरस्कार वितरण समाहरोह हुने भएको छ । लोकप्रिय गायक स्व. अरुण थापा मगरको भौतिक शरिर हामी माझ नभए पनि...

आवाज बिहिनहरुको आवाज बनिन अनिता शाही

नेपाली पत्रकारिता र मोडलिङलाई लक्ष्य र विधाको रुपमा लिएकी प्रस्तोता एवं अभिनयमा पोख्त नव प्रवेशी मोडल अनिता शाहीले दर्शन नमस्ते कार्यक्रमको शुभारम्भ गरेकी छिन । तातापानी ७ सुर्खेतमा जन्मिएकी अनिता शाहीको उद्दघोषण र मोडलिङ यात्रा भने विभिन्न कार्यक्रमहरुमा उद्दघोषण तथा नृत्य प्रस्तुति दिदा दिदै अत्याधिक दर्शकहरुको मायाले सुरु भएको हो । दुधपोखरी फिल्मस् प्रा.लिको व्यानरमा निर्मित सष्ट्रा, सर्...

फेस्टिबल २०७४ मा मगर चलचित्रको प्रतिनिधित्व गर्दै लोम्बा

पहिलो आदिवासीजनजातिचलचित्र फेस्टिबल २०७४ मा मगर चलचित्रको प्रतिनिधित्व गरेको“लोम्बा”चलचित्रको चर्चा र परिचर्चा भईरहेको छ । अठार मगरात क्षेत्रमा प्रचलित मगर समुुदायको पुर्खौली पेशा भेडि गोठ भित्रको लोम्बा संस्कृतिलाई चलचित्रको कथामा कलात्मक तरिकाले उनेर निर्देशक अनिल बुढा मगरले आफ्नो अभिब्यक्ति पोखेका छन् । सोहि चलचित्रले अनिललाई पनि चर्चामा हुत्याईदिएको छ । यहिअसार १७, १८ र १९माहुन गैरहेको मह...

मनास्लु राष्ट्रिय अर्वाडमा १७ विधा छनौट

बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप मनास्लु पोष्टको शुभारम्भको अबसर पारेर बिभिन्न बिधामा सम्मानको प्रारम्भ गरेको छ । यसको निरन्तरता सँगै मनास्लु मिडियाद्धारा सञ्चालित मनास्लु पोष्टको आयोजनामा “एक विधा एक स्टार” मनास्लु राष्ट्रिय अर्वाड – २०७४ यहि मंसिरमा हुने भएको छ । “एक विधा एक स्टार” को लागी उत्कृष्ट ब्याक्तीको नाम छनौट भैसकेको छ । “एक विधा एक स्...

दर्शक श्रोत्राले रुचाएका गायिका चीजा तामाङ

मनास्लु पोष्ट काठमाडौ । जौ वारी ५ धारापानी गोरखामा जन्मिएकी चीजा तामाङ २०६५ देखि निरन्तर लोक संगीतमा लागिरहेकी छिन । झट्ट हेर्दा सरल सोझी सुन्दरी देखिने चीजा तामाङ बिर्धाथी जीवनमै गाउँका बिभिन्न कार्यक्रममा सहभागी जनाएर आफ्नो प्रस्तुति दिल खोलेर दिन्थिन । उनि लोक संगीतमा लागेर केहि गर्छु भन्ने मनमा बोकी काठमाडौ झरिन । निरन्तर संर्घषको बाबजुत उनले तिहारको अवसर पारेर मौलिक संस्कृतिलाई झल्काउने गर...