
काठमाडौं ।हामी संगीतकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलीक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण हाम्रो पन बाँचीरहोस्’ भन्ने नेपाली सांगीतिक धरातलकी चर्चित मोडल तथा व्यस्त गायिका रन्जिता थापा मगरले संगीत क्षेत्रमा १३ बर्ष भन्दा बढी समय बिताइसकेकी छिन् ।
कोटा ५ जैठुम तनहुमा जन्मिएकी रन्जिता थापामगरले २०६२मा बाल्यकाल लोक दोहोरीमा स्वर दिएर औपचारिक रुपमा मौलिक लो संगीतमा उदाए सँगै देश तथा विदेशको विभिन्न ठाउँमा हुने कार्यक्रममा बेष्ट हुन थालेकी थिइन ।

पछिल्लो समय निकै ब्यस्त बन्दै आएका मोडल तथा गायिका रन्जिता थापा मगरले झुम्के फुली, लेकैमा घर, कालीगंगा सालैजो, जोवान गइसक्यो, साल काटेर बाख्री बेचे अडियो भो भैसी बेचे भिडियो,जस्ता चर्चित मौलिक लोक दोहोरी गीतहरुमा स्वर दिएकी नि भने करिव चार दर्जन भन्दा बढि गीतहरुमा स्वर र दुई दर्जन जति गीतहरुमा मोडलिङ गरिसकेकी छिन ।

1357 पटक हेरिएको 

