नेपालीहरुलाई सुख दुखःमा सहज र सरल ढंङ्गले अन्त्यन्तै आर्कषण शैलीमा व्यक्त गर्ने माध्यम हो लोक संगीत । हरेक नेपालीको जीवन शैली रहन सहन आदी सवै पक्षलाई बोलेको हुन्छ लोक संगीतले यस्तै नेपाली लोक सांगीतिक आकाशमा फरक पहिचान बोकि लोक आवाजको दुनियामा आफुलाई परिचित गराउन सफल लोक प्रिय गायक एवं हास्यव्याङ्ग्य कलाकार तिलक रोका मगर यतिबेला लोक संगीत क्षेत्रका साथै म्युजिक भिडियोहरुमा हास्य कलाकारको रुपमा चर...
लाखौ दर्शकको मनमा छाप छोड्न सफल बहुप्रतिभाका धनि तिलक रोका
