निरन्तरको झरीका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । अझ, सिन्धुपाल्चोकको मेलम्ची बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ । सयौं मानिस घरवार विहिन भएका छन् । मेलम्चीमा बाढीका कारण प्रभावित भएकाहरुलाई सहयोग वितरण गर्न नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । नायिका पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने ...
मेलम्चीका बाढी प्रभावितलाई सहयोग गर्दै पूजा र श्वेता
