
काठमाडौं । मन बहादुर पुनद्वारा रचना, संगीतबद्व सातै प्रदेशका २१ जना राष्ट्रिय गायक गायिकाहरुको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो प्यारो नेपाल’ MANASLU TV मा सार्वजनिक भएको दुइसाता बढि छ । यस गीतले छोटो समयमै देशभक्त नेपालीहरुको माया बटुल्न सफल भएको छ ।
मन बहादुर पुनको रचना/संगीत रहेको यस गीतमा स्वर प्रदेश नं १ — बिन्दु राई , पासाङ ल्यामु शेर्पा ,प्रदेश नं २ सरोज खिलाडी, अन्जली पटेल, रिजवान खान, तनुजा चौरसिया ,बागमती प्रदेश — सुर्य पुर्वछाने मगर, जानुका तामाङ, बर्षा सिलवाल, यमन माझी, गण्डकी प्रदेश— लक्षु प्रकाश मल्ल, बबिता गुरुङ, राम प्रसाद पाठक, सुजन बराइली, लुम्बिनी प्रदेश— मन बहादुर पुन, राज कुमार रायमाझी, गायत्री राना मगर, देविराम राना मगर, भुमसरी पुन, कर्णाली प्रदेश — सुरेश शाही, भरत परियार, सुदुरपश्चिम प्रदेश — निरुता खत्रीको स्वर रहेको छ ।
मेरो प्यारो नेपाल गीतमा लक्षु प्रकाश मल्लको एरेन्जर, बिजय बुढा मगरको रेकडिङ÷मिक्सिङ रहेको छ । म्यूजिक बैक नेपाल, अनाम नगर, काठमाडौमा रेकडिङ भएको यस गीतमा राज कुमार रायमाझीले निर्माण नियन्त्रन गरेका थिए ।
मनास्लु मिडिया प्रा.लि.को प्रस्तुतीमा बनेको गीतको भिडियोलाई मन बहादुर पुनले निर्देशन/सम्पादन गरेका छन् । भिडियोमा गायक गायिकाहरुलाई नै फिचर गरिएको छ ।
भिडियाे हेर्न तलकाे लिंक क्लिक गर्नुहाेस ।।।।।।।

1247 पटक हेरिएको 

