फिल्म भन्दा प्रेमले चर्चामा रहेकी नायिका अनु शाह

नायिका अनु शाह पछिल्ला केही बर्षदेखि चलचित्र क्षेत्रबाट त हराए जस्तै छिन् । किनकी, उनको हातमा चलचित्र नै छैन । म्यूजिक भिडियोमा भने उनी फाट्टफुट्ट देखिदै आएकी छिन् । उनै, अनुले आफ्नो जन्मदिन सोमबार मनाइन् । सोमबार जन्मदिन मनाएकी अनु चलचित्र क्षेत्रमा ‘दि यूगदेखि यूगसम्म’बाट प्रवेश गरेकी हुन् । यसपछि, उनले केही बर्ष निरन्तर चलचित्रमा काम गरिन् । तर, उनलाई अपेक्षित सफलता हात लागेन । तर, पछिल्ल...

सुजन बराईलीले ल्याए समय सान्दर्भिक मर्मश्पर्शी गीत “शोकले मरिन्छ की भोकले”

काठमाडौं ।   पत्रकार,सर्जक, निर्देशक एबं गीतकार प्रकाश बराईली अभिब्यक्तिको शब्दमा गायक सुजन बराईलीको कोरोना बिशेष गीत “शोकले मरिन्छ की भोकले” भिडियो सहित सार्वजनिक भएको छ । पछिल्लो समय दोस्रो भेरियन्टका कारण बिश्व आक्रान्त भईरहेको अवस्था छ । कोरोना कै कारण धेरै नेपालीहरुको ज्यान गएको छ । कतिपय नेपालीहरु कोरोना सँग लडिरहेका छन् । कतिपय संक्रमितहरु अस्पतालमा जाँदा बेड नपाएको संक्रमित बिरामीहरुको ...

शनायाको फोटोले सामाजिक संजालमा तहल्का

बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुर चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन् । यसका लागि उनले आफूलाई तयार अवस्थामा राखेकी छिन् । शनाया कपुरले बलिउडमा निर्माता करण जोहरको ब्यानरबाट डेब्यू गर्ने तयारी गरेकी हुन् । उनले, यो बर्ष नै बलिउडमा डेब्यू गर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । उनै, शनाया बलिउडमा प्रवेश गर्नु अगाडि नै चर्चामा छिन् । शनाया आफ्नो बोल्ड छविका कारण चर्चामा छि...

मेक्सिकोकी एंड्रिया मेजा भइन् मिस युनिभर्स

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड रक होटल र क्यासिनोमा आयोजना गरिएको मिस युनिभर्सलको अन्तिम प्रतिस्पर्धामा मेजाले विश्वका ७० देशका सुन्दरीलाई हराएर सो २६ वर्षीया मेजाले उपाधि चुमेकी हुन् । २०२० मा पहिलोपल्ट कोरोना भाइरस महामारीको कारण यो प्रतियोगिता रद्द गरिएको थियो । कोरोना केही साम्य भएको भन्द...

नितेश तिवारीको रामायणमा करिना कपुर वा दीपिका पादुकोण मध्य को बन्लान् सीता ?

फिल्म दंगलबाट चर्चामा आएका नितेश तिवारी महत्वाकांक्षी प्रोजेक्ट रामायणका लागि चर्चामा छन् । खबरका अनुसार यसमा ऋतिक रोशन र महेश बाबू मुख्य भूमिकामा हुनेछन् । साउथ सुपरस्टार प्रभासलाई रावणको भूमिकाका लागि प्रस्ताव गरिएको छ । अब महिला कास्टका लागि पनि नयाँ रिपोर्ट सार्वजनिक भएको छ । रामायणमा कसले निभाउनेछ सीताको भूमिका ? पिपिङमुन डट कम का अनुसार करिना कपुर खान र दीपिका पादुकोणलाई सीताको भूमिकाम...

अनन्याको बलिउड यात्रा २ बर्ष पुरा

बलिउड नायिका अनन्या पाण्डेले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । कलाकार चंकी पाण्डेकी छोरी अनन्याको बलिउड यात्रा २ बर्ष पुरा भएको छ । अनन्याले २ बर्षमा बलिउडमा राम्रो छाप छाडेकी छिन् । आज उनको हातमा बलिउडका ठूला कम्पनीका चलचित्र छन् । भारतीय मिडियासँग कुराकानी गर्दै अनन्याले आफ्नो लागि बलिउडको यात्र शानदार भएको उल्लेख गरेकी छिन् । उनले, आफ्नो सपना पुरा भएको बताएकी छि...

मन बहादुर पुनको देश भक्ति गीत “मेरो प्यारो नेपाल ”

काठमाडौं । मन बहादुर पुनद्वारा रचना, संगीतबद्व सातै प्रदेशका २१ जना राष्ट्रिय गायक गायिकाहरुको स्वरमा रहेको देशभक्ति गीत ‘मेरो प्यारो नेपाल’ MANASLU TV मा सार्वजनिक भएको दुइसाता बढि छ । यस गीतले छोटो समयमै देशभक्त नेपालीहरुको माया बटुल्न सफल भएको छ । मन बहादुर पुनको रचना/संगीत रहेको यस गीतमा स्वर प्रदेश नं १ — बिन्दु राई , पासाङ ल्यामु शेर्पा ,प्रदेश नं २ सरोज खिलाडी, अन्जली पटेल, रिजवान खान,...

मनबहादुर पुनद्वारा रचना/संगीतबद्ध राष्ट्रिय गीत ‘मेरो प्यारो नेपाल’ सार्वजनिक (भिडियाेसहित)

संगीतकार  मनबहादुर पुनद्वारा रचना तथा संगीतबद्ध राष्ट्रिय गीत ‘मेरो प्यारो नेपाल’ सार्वजनिक गरिएको छ । भिडियो समेत निर्माण गरिएको यस गीतमा नेपालको सात प्रदेशकै कलाकारहरुले स्वर दिएका छन् । सात प्रदेशका विभिन्न जाति र समुदायका कलाकारले एकसाथ रेकर्ड गराएको राष्ट्रिय गीत सम्भवतः यो नै पहिलो हो । प्रदेश १ बाट विन्दु राई र पासाङ ल्यामु शेर्पा, प्रदेश २ बाट सरोज खिलाडी, अञ्जली पटेल, रिजवान खान...

रोल्पाका टेक बहादुर पुनकाे अनौठो कला : एकैपटक सातबाजा बजाउदै

काठमाडाैं । नयाँ पुस्तामा बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला  रोल्पाका टेक बहादुर पुनले बाजाको संरक्षण अभियान थालेका छन । आधुनिक बाजामा बजाउदै वान मेन वान ब्यान्ड नेपालको पहलमा थालिएको अभियान एक्लैले बिभिन्न थरिको बाजाहरु नेपालका मौलिक गीत प्रस्तुत गरि अन्तराष्ट्रिय रूपमा प्रचार गर्ने उदेश्य रहेको छ । वान मेन वान ब्यान्ड नेपालका सञ्चालक टेक बहादुर...

सञ्चारकर्मी राजकुमार रायमाझीको भजन ‘बालौँ आरती’ सार्वजनिक

काठमाडाै । लाेकप्रिय सञ्चारकर्मी तथा सर्जक राजकुमार रायमाझीको भजन  गीत ‘बालौँ आरती’ सार्वजनिक भएको छ । ‘बालौँ आरती’ गीतमा राज कुमारको आफ्नै शब्द रचना र संगीत तथा आवाज रहेको छ भने गायिका गायत्री रानाले पनि उनलाई आवाजमा साथ दिएकी छिन् । त्यस्तै, गीतको भिडियोमा मन बहादुर पुनले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने गायकद्वय राजकुमार रायमाझी, गायत्री राना, रामप्रसाद पाठक, कमल कुमारी निरौला, म...