मनास्लु पोष्ट लोक संस्कृतिको उर्वर भुमि गैरीगाँउ ,५, रोल्पामा जन्मिएकी सुमधुर स्वरकी धनि कमला पुन विगत १५ वर्ष देखि निरन्तर विभिन्न महोत्सक,कार्यक्रमहरुमा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्दै आइरहेकीछिन भने थूप्रै पुरस्कार र सम्मान—पत्र हात पार्न सफलभएकिछिन । राज कुमार ओलीको शव्द,लयमा तानसेनको बजार तिजको गीत रेकर्ड गरि औपचाकि रुपमा गायन क्षेत्रमा सक्रिय भयकी कमला पुन बसन्त थापाको शव्द,लयमा आज कता जाम...
सुमधुर स्वरकी धनि कमला पुन
